Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

Tag: Prachand

Proportion
२०७४, २३ जेष्ठ मंगलवार

प्रचण्डको उच्च प्रसंसा गर्दै देउवाले भने– प्रचण्ड, द मेन अफ कमिट्मेन्ट र राजनेता

काठमाडौं, जेठ २३ । नेपाली कांग्रेसका सभापति शेर बहादेर देउवाले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको उच्च प्रशंसा गरेका छन् ...

Proportion
२०७४, ३ जेष्ठ बुधबार

प्रचण्डको ४० वर्षको सक्रिय जीवन, अबको बाटो के ?

संविधान निर्माणदेखि अहिलेसम्म आउँदा प्रचण्डका थुप्रै बिरोधी भए, थुप्रै समर्थक जोडिए । आफ्नै टाढा भए, टाढा भएकाहरुनजिक भए । राजनीतिकरुपमा यति धेरै उतारचढाव सम्भवतः नेपाली राजनीतिको कुनै पनि नेताले भोग्नु परेन होला । यति जटिलता, यति आलोचना, यति समर्थन, यति चर्चा, यति सक्रियता । ४० वर्ष निरन्तर सक्रियता सामान्य हुन सक्दैन कसैको जीवनमा ।

Proportion
केदारनाथ नेपाल(निश्चल)२०७४, २६ बैशाख मंगलवार

यसकारण माओबादी केन्द्र र प्रचण्ड !

नेपाली जनताको सात दशक अघिदेखिको चाहाना, दशबर्षे महान जनयुद्व र लामो समयको पर्खाई पछि नेपाली जनताले गणतन्त्र, धर्मनिरपेक्षता र सँङ्घियता ...

Proportion
२०७४, २२ बैशाख शुक्रबार

मेस्सी स्टाइलमा राजनीतिक गोल हान्दै प्रचण्ड

खड्ग ओलीहरु जोक र चट्किला मात्रै सुनाएर बस्दा २५ वर्षपछि मुलुकको आथिृक वृद्धिदर सात प्रतिशत भन्दा माथि पुगेको छ । मुलुकको आर्थिक क्षेत्र क्रमशः कायापलट हुने दिशामा अगाडि बढेको छ । उद्योगधन्दा मौलाएका छन् । रोजगारीको अवसर बढेको छ । मुलुक लोडसेडिङबाट मुक्ति पाएको छ ।

Proportion
२०७३, ७ चैत्र सोमबार

सुन्नुस प्रचण्डसँग रविन्द्र मिश्रको अन्तर्वार्ता– बाबुरामलाई ३० वर्ष झेलेँ, कसैले १ वर्ष झेलेको हेर्न मन छ 

नेपालको संविधान घोषणा भएका साँझ विविसी नेपाली सेवाका लागि रविन्द्र मिश्रले माआवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अन्तर्वार्ता लिएका थिए । उक्त ...

Proportion
२०७३, २६ माघ बुधबार

एमाले परित्याग गर्दै पुरै वडा कमिटि माओवादीमा, प्रचण्डले गरे नव प्रवेशीलाई स्वागत (फोटो फिचर)

नेकपा एमालेको सिंगो वडा कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । भरतपुर नगरपालिकाको वडा नं. १८ मंगलपुरको एमाले वडा कमिटिका सबै पदाधिकारीले राजीनामा गरी सामूहिकरुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

Proportion
गोकर्ण भट्ट२०७३, २० माघ बिहीबार

दुर्ज कुमारले ‘हुन्छ’ भन्नुस भने, …अनि मज्जाले हाँसे प्रचण्ड !

समय फेरिन्छ, ऋुतुसँगै मौसमको रङ्ग फेरिन्छ । र, यस्तै फेरियो प्रचण्डको दिनचर्या पनि । कुनै बेला आफ्नो स्कूलिङका जनसेनाहरुको सलामी लिँदा गर्वले छाती फुलाउने प्रचण्ड अहिले ‘राज्यसत्ता’को सरकार प्रमुख भएका छन् ।

Proportion
सागर न्यौपाने२०७३, १२ पुष मंगलवार

नेपालमा कित्ता कित्तामा बाँडिएका माओ, जयन्तीमा सीमित नेपाली क्रान्ति

एउटा चरणसम्म प्रचण्डको नेतृत्व उनीहरुले स्वीकारे । ड्राइभरलाई कच्ची बाटोमा जाँदा हौस्याएर हिलोमा फस्ने बेला पिचमा नगएको भन्दै आलोचना गर्ने काम उनीहरुले गरे ।

Proportion
२०७३, ९ पुष शनिबार

संघीयताको बिरोध गणतन्त्र सिध्याएर राजा ल्याउने षडयन्त्र – प्रचण्ड

संघीयता उल्टियो भने यो मात्रै उल्टिने छैन, यसको सम्बन्ध परिवर्तनका मुद्धाहरुसँग छ । संघीयता उल्टियो भने गणतन्त्र उल्टिन्छ, समावेशिता उल्टिन्छ, धर्मनिरपेक्षता पनि उल्टिन्छ । संघीयता उल्टिएर अरु मुद्दा जीवित रहन्छन् भन्ने कसैले सोचेको छ भने त्यो भयानक भूल हो ।’

Proportion
२०७३, २६ मंसिर आईतवार

जनयुद्दका घाइते भेटेर जन्मदिन मनाए प्रचण्डले

प्रधानमन्त्री प्रचण्ड ६३ वर्षमा पुगेका छन् । आफ्नो जन्मदिनका अवसरमा आज उनले जनयुद्धका घाइते कालिकोटका सर्जन बिकसँग पहिलो भेट गरे ...