Tag: Sexual health

Proportion
२०७५, २२ कार्तिक बिहीबार

जिज्ञासाः योनीभित्रै वीर्य झार्दा मोटाइन्छ?

यौनसम्पर्क गर्दा श्रीमानले जब वीर्य योनीमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला  ? अनि ...

Proportion
२०७५, २१ कार्तिक बुधबार

महिलामा स्तनको आकार किन फरक हुन्छ ? यस्तो छ अनुसन्धानको निष्कर्श

एजेन्सी – महिलाहरुको दुईवटा स्तनको समान आकार नहुन सक्छ । यस्तो किन हुन्छ भन्ने कुराबारे बिभिन्न निश्कर्ष निकालिएको पाइन्छ । ...

Proportion
२०७५, १५ कार्तिक बिहीबार

विदेशमा रहेका श्रीमानको शुक्रकीट जम्मा गरेर बच्चा जन्माउने सेवा नेपालमैं (अन्तर्वार्ता)

डा.उमा श्रीवास्तव निसन्तान केन्द्र बानेश्वरकी प्रमुख डा. उमा श्रीवास्तव २५ वर्ष देखि प्रजनन् तथा स्त्री रोग विशेषज्ञका रुपमा काम गर्दै ...

Proportion
२०७५, ७ कार्तिक बुधबार

बच्चा जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ?

शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ...

Proportion
२०७५, २९ आश्विन सोमबार

‘श्रीमती हुँदा पनि हस्तमैथुन गर्छु, कतै यो रोग त हैन ?’

एभरेष्ट स्वास्थ्य : यौन चाहना र त्यसको पूर्तिको विषयमा जति कुरा गरेपनि कम हुन्छ । हरेक व्यक्तिमा फरक फरक किसिमको यौन ...

Proportion
२०७५, २७ आश्विन शनिबार

चुम्बन र मुख मैथुनका कारण क्यान्सरको खतरा

प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो अनुसन्धानले क्यान्सरको ...

Proportion
२०७५, २१ आश्विन आईतवार

दैनिक २ पटक हस्तमैथुन गर्दा अण्डकोष दुखेपछि… (विज्ञको सुझावसहित)

म १९ वर्षीय युवक हुँ । धेरै वर्षअघिदेखि मलाई एउटा समस्या छ । म दिनको दुई पटक हस्तमैथुन गर्छु । ...

Proportion
२०७५, २१ आश्विन आईतवार

परिवार नियोजनका साधन/विधिको छनौट कसरी गर्ने ?

विभिन्न प्रकारका परिवार नियोजनका साधनहरु/विधिहरुका आ–आफ्नै किसिमका फाइदा र वेफाइदाहरु छन् । विभिन्न विधिहरुमध्ये आफूलाई उपयुक्त हुने विधिको बारेमा निर्णय ...

Proportion
२०७५, १३ आश्विन शनिबार

यी हुन याैन सम्बन्धका १० गुरुमन्त्र

याैन सम्बन्धकाे साेझाे सम्बन्ध मनसँग जाेडिएकाे छ । दुबै रमाउन सकिएन भने याे रमाईलाे पफ पीडादायी हुन बेर लाग्दैन । ...

Proportion
२०७४, २१ चैत्र बुधबार

गुप्ताङ्गमा टाँसिइरहने सेतो गन्हाउने पदार्थ के हो? जानौं यसबारे

यौनजन्य संक्रमणहरू कतिपय अवस्थामा कष्टकर मात्रै हैन प्राणघातक पनि हुन सक्छन् । कतिपय अवस्थामा भने शरीरका स्वाभाविक क्रियाहरूले नै हामीलाई ...