Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

Tag: tourists

Proportion
२०७५, १६ माघ बुधबार

जिरी घुम्न आउने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी, माघ १६ । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ ...

Proportion
२०७५, ११ असार सोमबार

फूलको साथमा रमाउँदै पर्यटक

चाइनाको हन्डान सिटीको नर्सरीमा फूलको साथमा फोटो खिच्दै पर्यटक । तस्वीरः रासस

Proportion
नारायण अधिकारी२०७५, १८ जेष्ठ शुक्रबार

व्यवसायीहरु भारतको सीमा नाकामा पर्यटन प्रवर्द्धनका लागि जुट्दै

भारत । ‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ नाराका साथ चितवनका पर्यटन व्यवसायी यति बेला भारतीय सीमा ...

Proportion
नारायण ढुंगाना२०७५, १० जेष्ठ बिहीबार

जलविरे झरनाले अान्तरिक तथा बाह्य पर्यटकलार्इ तान्दै

चितवन । भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो ...

Proportion
वासुदेव पौडेल२०७५, ९ जेष्ठ बुधबार

अान्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे सञ्चालन

स्याङजा । नेपालको गाउँ पर्यटनको इतिहासमा पहिलो घरबास (होमस्टे)  गाउँका रुपमा ख्याती कमाएको सिरुबारी घरबास पर्यटन अध्ययनको पाठशालाका रुपमा विकास ...

Proportion
वासुदेव पौडेल२०७५, १९ बैशाख बुधबार

घुम्नका लागि कालीगण्डकी अान्तरिक तथा बाह्य पर्यटकको राेजार्इंमा

पोखरा । देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी ...

Proportion
२०७४, ३० चैत्र शुक्रबार

नयाँवर्ष मनाउन पर्यटकको राेजार्इमा परे तिलिचो ताल

मनाङ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये ...

Proportion
हरि वास्तोला२०७४, ११ चैत्र आईतवार

पर्यटकको पर्खाइमा काहुँ धरहरा

पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने ...

Proportion
रमेश लम्साल-सिबी अधिकारी रासस२०७४, ८ माघ सोमबार

पर्यटनको संख्यामा बढेसँगै बोर्डको आम्दानीमा वृद्धि

काठमाडौँ । नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानी समेत वृद्धि भएको छ । नेपालका उडान गरिरहेका ...

Proportion
रासस२०७४, ४ माघ बिहीबार

अध्यागमन केन्द्रको अभावमा पर्यटकलाई निकै समस्या

इलाम । इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा ...