नासु तथा खरिदार सहयोगी बिभिन्न सामान्य ज्ञान प्रश्नहरु

नासु तथा खरिदार सहयोगी बिभिन्न सामान्य ज्ञान प्रश्नहरु

लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुका लागि नायब सुब्बा तथा खरिदार अन्तर्गत तयारी पारिएका सामान्य ज्ञानसम्बन्धी केही प्रश्नहरु यसप्रकार छन्–

० बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?

(क) कुलमान सिंह थापा, (ख) कुलबहादुर थापा, (ग) कुलवीर थापा, (घ) कोही पनि होइन ।

० हिमचितुवाको नामबाट परिचित नेपाली पर्वतारोही को हुन् ?

(क) तेन्जिङ शेर्पा, (ख) आङरिता शेर्पा, (ग) आप्पा शेर्पा, (घ) दावा शेर्पा ।

० नेपालमा २०३७ सालमा एतिहासिक जनमत सङ्ग्रह गरिएको थियो । त्यो दिन कुन दिन थियो ?

(क) वैशाख २० गते, (ख) वैशाख ३० गते, (ग) जेठ १ गते, (घ) जेठ १० गते ।

० नेपालमा १९६८ सालमा जनगणना गरिएको थयो । जनगणनाका लागि एउटा कार्यालयको स्थापना गरिएको थियो । सो कार्यालयको नाम के थियो ?

(क) जनगणना अड्डा, (ख) सेन्सस कार्यालय, (ग) सेन्सस विभाग, (घ) सेन्सस गोश्वारा ।

० नेपालका राजमार्गहरूमध्ये सबैभन्दा लामो राजमार्ग कुन हो ?

(क) पृथ्वी राजमार्ग, (ख) सिद्धार्थ राजमार्ग, (ग) पूर्व–पश्चिम राजमार्ग, (घ) कोसी राजमार्ग ।

० दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को पछिल्लो सदस्य राष्ट्र कुन हो ?

(क) जापान (ख) अफगानिस्तान (ग) पाकिस्तान (घ) हिन्दूस्तान ।

गाउँ खाने कथा

१. आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन ।

२. आफू छ कागत, ठूलो छ तागत ।

३. आफू छ काली, नाम भने राती ।

४. आमा गइन् घाँसपात, बाबु गए गाउँ; ढोकामा बसे लट्टे जोगी आफू कता जाउँ ?

५. उड्छ चरा होइन, पुच्छर छ जनावर होइन ।

६. एक अँधेरी साथी मेरी, गर्छिन् पिछा केही नटेरी ।

७. ओखल भनुँ चिउरा कुट्दैन, मूल फुट्छ कुवा होइन ।

८. गोलो चकटीमा बस्न नहुने, बस्न खोजे ज्यानै नहुने ।

९. चारपाटे छ इँट होइन, कुरा गर्छ मान्छे होइन ।

१०. छुपुक्क छ्याइँ, हातखुट्टा छँदैछन् पुच्छर मेरो नाइँ ।

(स्रोतः नेपाली उखान र गाउँखाने कथा)

नारायणहिटी दरवारमा कहिले गणतान्त्रिक नेपालको झन्डा औपचारीक रुपमा फहराईएको थियो ? वि.स. २०६५ असार १
वि.सं २०६६ वैशाख २६ मा कतिऔं बुद्धजयन्ती मनाइयो ? २५३३ औँ

सन् २०१० मा दक्षिण अफ्रिकामा हुन गइरहेको विश्वकप फुडवल प्रतियोगीता कतिऔँ हो ? १९ औँ

२०६५ को मदन पुरस्कार कसलाई प्रदान गरियो ? युवराज नयाँघरे

२०६५ क मदन पुरस्कार कुन कृतिलाई प्राप्त गर्यो ? एकहातको ताली

२०६५ को जगदम्वा पुरस्कार कसलाई प्रदान गरीयो ? रामसरण दर्नाल

११ औँ साफ कहाँ रकहिले भएको थियो ? ढाकामा २०६६ १० १५ मा ११ औँ साफ खेलमा कति खेल रहेका थिय र नेपालले कतिऔं मा भाग लिएको थियो ? खेल २८ र नेपालले २८ मा भाग लिएको थियो

११ औँ साफ खेलमा नेपालका जम्मा खेलाडी कति रहेका थिए ? –

बाह्रौँ साफ खेलकुद प्रतियोगीता कहा हुदैछ् ? –भारतमा

निजामति सेवा अस्पतालको वहिरंग सेवा कहिले सुरु भयो ? २०६६/२/१६

निजामति सेवा अस्पतालको आकस्मिक वार्ड र सल्यकृया सेवा कहिलेबाट सुरु भयो ? २०६६/१०/१९

२०६६ सालको शंकर लामिछाने पुरस्कार सेवा कसलाई प्रदान गरियो ? डा.तारानाथ शर्मा

हाल नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति को हुनुहुन्छ ? बैरागी काईला

नेपालमा औधोकि गणनाको सुरुवात कहिलेदेदि भयो ? वि.स. २०२२

नेपालमा सुशासन व्यवस्थापन नियमावलि–२०६५ कहिले सुरुवात भयो ? २०६५/९/१८

माधव नेपाल कहिले प्रधानमन्त्री नियूक्ति हुनुभयो ? वि.स.२०६६ जेष्ठ ११

श्रीलंकामा २५ वर्ष लामो गृहयुद्ध कहिले समाप्त भयो ? –सन् २००९ मई १७

२०६६ सालको वसुन्धरा श्री पुरस्कार कसलाई प्रधान गरियो ? –कृष्ण चन्दसिंह प्रधान

२०६६ सालको युगकवि शिद्धिचरण पुरस्कार कसलाई प्रदान गरियो ? –राष्ट्रकवि माधव धिमिरेलाई

विश्व स्वास्थ्य संगठनले स्वनइन फ्लुलाई के नामाकरण गरेको छ ? –इनफुलुञ्जा ए

असंलग्न आन्दोलनको १५ शिखर सम्मेलन कहाँ भयो ? –इजिप्टको सार्म अलसेखमा

२०६५ सालमा पत्रकारीता पुरस्कार कसलाई प्रदान गरियो ? –भैरव रिमाल

२०६५ सालमा पारिजात संधर्षशील नारी पुरस्कार कसलाई प्रदान गरियो ? –कमला नहर्की

२०६५ को प्रसासन पुर्नसंरचना आयोग कहिले गठन गरियो ? –२०६६/८/४

२०६५ साल भुमिसुधार आयोग कहिले गठन भयो ? –२०६५मंसिर २५

निजामति सेवा अस्पताल चिनिया सरकारद्वारा नेपाल सरकारलाई कहिले हस्तान्तरण गरियो ? –वि.सं. २०६५ कार्तिक ११

नेपालले सन् २००९ लाई कुन वर्षको रुपमा मनायो ? –प्रकृति संरक्षण वर्ष

२०६५ सालको वीर गणेसमान सिंह वालप्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? – कमल नेपाली

वि.स. २०६५ सालको राष्ट्रिय पत्रकारतिा पुरस्कार कसलाई प्रधान गरियो ? –पत्रकार भैरव रिमाल

नेपालमा क्षेत्रिय प्रशासनको कार्यालयको स्थापना कहिले भयो ? –वि.सं. २०५७ माध ९

२००९ को शान्ति तर्फको नोवेल पुरस्कारका लागि नेपाल सरकारले कसको नाम सिपारीस गरेको छ ? –वरिण्ठ नेता गिरीजाप्रसाद कोइराला

संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ कतिजना महिला निर्वाचित हुनु भएको छ ? –२९ जना

उभिएरे निदाउन सक्ने जनावर कुन हो ? –घोडा

उत्तम शान्ति पुरस्कार २०६५ कसलाई कुन आकृतिकालाई प्रदान ग्यो रु –भैरव वहादुर थापा “हिडदाहिडदै वनेका तस्वीर ”
दान पुरस्कार २०६५ कसलाई प्रदान गरियो ?–सैली वस्नेत र मधुरजंग पाण्डे

दान पासाङ ल्यामु शैक्षिक पुरस्कार कसलाई प्रदान गरियो ? –प्रतिक ढकाल

सगरमाथा पुरस्कार २०६५ कसलाई प्रदान गरियो ? –पेम्वा शेर्पा

सन् २०१४ को विश्वकप फुडवल कहाँ हुने भएको छ ? –व्राजिल

अन्तराष्ट्रिय एकल महिला दिवस कुन दिन मनाईन्छ ? –जुन २२

२०६५ सालको एस।एल।सी। कति प्रतिसत विद्यार्थी उत्तिण गरेका थिए ? –४७.६९

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुनुहुन्छ रु – युवराज खतिवडा

“समय र शव्द फिर्ता ल्याउन सकिदैन ” यो भनाई कसको हो ? –टायस फुलर

निजामति सेवाको लोगो डिजाईनर को हुन ? –भीम वहादुर थापा

पष्लन या तजभ मष्भबकभ भन्नाले कुन रोगलाई जनाउछ रु –रेविज

नेपालको राष्ट्रिण्य खेलकुद एकेडेमी कहाँ वन्ने भएको छरु हेटैडाको गौरीटार रंगसालामा

कर्णली राजमार्गको (सुर्खेत जुम्ला) को लम्वाई कति छ रु –२३२ किमी

नेपालमा राष्टिय योजना आयोगकोे वैठक सर्वप्रथम राजधानि वाहिर कहिले रकहाँ वसेको थियो ? – जुम्लामा २०६४

तथ्याङ्क विभागको सर्वेशण अनुसार नेपालको साक्षरता दर कति छ ? –६३.२

सविधान सभाको संवैधानिक समितिका सभापति को हुनुहुन्छ ? –निलम्वर आचार्य

२००८ को इन्दिरा गान्धी पुरस्कार कसलाई प्रधान गरीयो ? –उधोगपति विल गेटस ९अमेरीका ०

नेपालका एक मात्र विना विभागिय मन्त्रीको नाम के हो ? –लक्षमलाल कर्ण राष्ट्रिय सुचना आयोगको अध्यक्षको नाम के हो रु –
दूरसञ्चार क्षेत्रको नियमन र अनुगमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा हाल को रहनु भएको छ ?–ई.भेषराज कणेल

प्रेश काउनशिल नेपालको अध्यक्षको नाम के हो ? –नारायण प्रसाद शर्मा

कर्णली अञ्चलवाट साहित्य क्षेत्रको उच्च पद नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य पुग्ने एकमात्र व्यक्तित्व को हुनुहुन्छ रु –स्व।रत्नकार देवकोटा (जुम्ला)

नेपाल सरकारका हालका मुख्य सचिवको नाम के हो ? –माधव प्रसाद धिमिरे

हालै श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा कस्ले विजय हासिल ग्यो रु –महिन्द्रा राजापाक्षे

नेपालकोे आ।व। २०६६÷२०६७ को जम्मा वजेट कति छ रु –२ खर्व ८५ अर्व ९३ करोड

हाल नेपालमा कति देशका शरणर्थी रहेका छन रु –१३ देशका

तेक्वान्दो अन्र्तराष्टिय रेफ्री वन्ने नेपाली खेलाडी को हुन ? –दिपक विष्ठ

श्रीर्लकाका पृथकतावादी विद्रोही तमिलको नयाँ नेताको नाम के हो ? –सेलभरसा पाथमानाथक

२०५८ को जसंख्या अनुसार नेपालको जनसंख्या कति छ ? –२ करोड ३१ लाख ५१ हजार ४२३

२१ औ शताव्दीको सवैभन्दालामो सूर्य ग्रहण कहिले लागेको थियो  ? –वि।स।२०६६ साउन ७

२०६५ को प्रकाश मानव अधिकार पुरस्कार कस्लाई प्रदान गरियो रु उत्तम सञ्जेल

नेपाल पर्यटन वर्ष २०११ कसको लागी के अभियान सन्चालन गरीएको छ ? –पाहुनाहरुकोलागी स्वागत सत्कार ,नेपालीहहरुको संस्कार
ग्ल्ःक्ष्त् को नेपाल स्थित कार्यलय प्रमुख पदमा को रहेको छ ? –करिना ल्यानग्रेन

भक्तपरमा परम्परागत सांस्कृतिक नमुनाको घर वनाएर थुनेको पुरस्कार पाई चर्चित वनेको युवाको नाम के हो ? –रविन्द्र पुरी

२००९ सम्म नेपालमा कती घडियाल गोहि रहेका छन ? –८१ ओटा

राष्ट्रिय खेलकाकुद परिषदका वर्तमान सदस्य सचिव को हुनुहुन्छ ? –हरिवावु चौधरी

अमेरीकाकालागी नेपाली राजदुतको नाम के हो ? –डा.शंखर शर्मा

२००९ को मिस युनिभर्स को छानिइन ? –स्टेफानिया फर्नान्डेज

केदारनाथको शिरोभाग रहेको स्थान नेपालको कुन ठाउमा पर्दछ ? –भक्तपुर सिपाडोल स्थित डोले स्वर महादेव

मानव विकास प्रतिवेदन २००९ अनुसार नेपाल कतिऔ स्थानमा छ र ज्म्क्ष् कति छ ? –१४४ औ ज्म्क्ष् ०।५०९

गणतन्त्र नेपालका प्रथम राष्ट्रतिको जन्म कुन जिल्लामा भएको थियो ? –धनुषा

३० दिनसम्म निराहार रुपमा जमिन मुनि भूतपस्या गरि वसेकी मनोक्रान्ती माताको नाम के हो रु– योगीनी गंगा पौडेल उर्फ (डं)
आईटिस्फ मापदण्डका २४ ओटा टेलिसवल एक हातमा साथ १४ः३ सेकेण्ड समय सम्म राख्न सफल भई गिनिज वुकमा नाम लेखापयने नेपाली को हुन ? –रोहीत

सुन् २०१२ ग्रीष्म कालिन ओलम्पी खेल कहाँ हुदैछ रु –वेलाएतको लण्डनमा

विश्वको कुल निर्यातमा नेपालको अंश कति छ ? –०.०१ ६

खड्गजात्रा कुन देशमा मनाईन्छ ? –दोलखा

चौचन्द पर्व कुन समुदायका महिलाहरुले मनाउँद छन् ? –मैथली

नेपालको कहिले विश्व व्यापारसंगठन को सदस्यता पायो ? –सन् २००४

भिम नेपाल २००९ को नाम के हो ? –जेनिसा मोक्तान

२००९ को साहित्य तर्फको नोवेल पुरस्कार कसलाई प्रदान गरीयो ? –जर्मन लेखिका हर्टा म्युलर

२००९ को शान्ति तर्फको पुरस्कार कसलाई प्रदान गरीयो ? –अमेरीकाका राष्ट्रपति वारका ओवामा

एजेन्सीको सहयोगबाट

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय