यसरी फेरि घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले घटेको छ ।

म‌गलबार बजारमा सुनको मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

म‌गलबार बजारमा चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार भने चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन् ।

अाज फेरि बढ्यो सुनको मूल्य !

काठमाडौं । अाइतबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले बढेको छ । शनिबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने अाइतबार सुनको मूल्य बढेर ५८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

सोमबार कतिले घट्न गयो सुनचाँदीको मूल्य ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार भने सुनको मूल्य घटेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा सोमबार चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार बजारमा सुनचाँदीको भाऊ स्थिरै

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । शुक्रबार सुनको मूल्य ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य केही फरक देखिएको छैन । त्यस्तै, शुक्रबारकै चाँदीको मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेरि कतिले घट्यो त सुनचाँदीको मूल्य ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँमा कारोबारमा भएकोमा शुक्रबार सुनको मूल्य घटेर ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।  

बजारमा सुनचाँदीको मूल्य कतिले घट्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सयले घटेको छ । बुधबार सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा खरिद बिक्री कार्य भएको थियो भने बिहीबार सुनको मूल्य घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, चादीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार घटेर चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

बजारमा सुनचाँदीको मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदी मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार कतिले घट्न पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार सुनको मूल्य घटेर ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार चाँदीको मूल्य घटेर ७ सय ४५ रुपैयामा कारोबार भइरहेको छ ।

यसरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार सुनको मूल्य बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य ७ सय ४० रुपैयामा कारोबार भएकोमा आइतबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेरि कतिले घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार बजारमा सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँले कारोबार भएकोमा शुक्रबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँले कारोबार भएकोमा बिहीबार सुनको मूल्य घटेर ५७ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार चाँदी मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढ्न गएको छ । मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सुनको मूल्य बढेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य अवस्था कस्तो छ ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य कुनै परिवर्तन आएको छैन । आइतबार सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार कुनै परिवर्तन भएको छैन । त्यस्तै, आइतबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा सोमबार भने त्यही मूल्यमा कारोबार भइरहेको छ ।

फेरि ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार सुनको मूल्य घटेर ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य स्थिर नै रहेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार पनि ७ सय ४० रुपैयाँमै कारोबार भएको छ।

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार सुनको मूल्य घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार घटेर ७ सय ४० रुपैयाँमै कारोबार भएको छ।

बिहीबार पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्यमा पाँच सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ५६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने बिहीबार ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।