आज पनि फेरि ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

आइतबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७७० रुपैयाँै कारोबार भएको छ ।

लगातार महँगियो सुनचाँदीको मूल्य !

काठमाडौं । साताको सुरुको आइतबार सुनको मूल्य तीन सयले बढेको छ। आज छापावाला सुन तोलामा ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले बढेर चाँदीको प्रतितोला मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

सुनको मूल्य महँगियो, कति छ आजको मूल्य ?

काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य दुई सयले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बुधबार सुनको मूल्य दुई सयले घटेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

बजारमा सुनचाँदीको मूल्य स्थिरै !

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर नै कायम भएको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी प्रतितोला ७५९ रुपैयाँमै कारोबार भएको थियो ।

विवाहको सिजनमा सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं, वैशाख १८ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ७६० रुपैयाँ कारोबार भएको थियो ।

ह्वात्तै बढ्यो सुनको मूल्य ?

काठमाडौं । आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । शनिबार प्रतितोलामा सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार बढेर प्रतितोला सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएन । शनिबारझैं आइतबार पनि पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

शनिबार सुनचाँदीको मूल्यस्थिर, कतिमा कारोबार भइरहेको छ त ?

काठमाडौं । शनिबार नेपाली सुनचाँदी बजार स्थिर रह्यो । साताको अन्तिम दिन सुनचाँदीको बजार मूल्यमा कुनै फेरबदल भएन् । बिहीबारको तुलनामा शुक्रबार तीन सय रुपैयाँले घटेको सुनको मूल्य शनिबार पनि प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, शनिबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएन् । शुक्रबार झै शनिबार पनि चाँदी प्रतितोला ७६० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

ह्वात्तै सस्तियो सुनचाँदी, कतिले घट्यो त मूल्य ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य ७ सय ६० रुपैयाँ कायम भएको छ।

फेरि घट्यो सुनको मूल्य !

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सयले घटेको छ । शुक्रबार सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको अन्तिम दिनझैं आइतबार पनि बजारमा चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य बीस रुपैयाँले बढेको छ । बुधबार बजारमा चाँदीको मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

ह्वात्तै घट्यो सुनचाँदी मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँ घटेको छ । बिहीबार बजारमा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्य ह्वात्तै घटेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार घटेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुनचाँदीको मूल्य जस्तातस्तै

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य जस्तातस्तै रहेको छ । सोमबार बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनचाँदीको बजार मूल्य कति रहेको छ ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आइतबार नेपाली बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकार दिएको छ ।

यस्तो छ सुनचाँदीको मूल्य अवस्था ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबार सुनचाँदीको मूल्य स्थिर अवस्थामै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

फेरि अाज पनि कतिले घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले घटेको छ । बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार घटेर सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बुधबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बिहीबार भने चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन्।