आइतबार पनि घटेन सुनको भाऊ !

काठमाडौं, जेठ २६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बजारमा सुन कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं, जेठ ५ । साताको पहिलो दिन आइतबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, शुक्रबार सोमबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७१५ रुपैयाँमै कारोबार भइरहेको छ।

बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं, जेठ २ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, बुधबार सोमबार तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार पनि बजारमा चाँदीको मूल्य यथावतै रहेको छ । बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

सोमबार बजारमा सुनको मूल्य कस्तो छ ?

काठमाडौं, वैशाख ३० । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

आज कतिमा कारोबार हुँदैछ सुनका गरगरहना ?

काठमाडौं, वैशाख २९ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा यथावतै रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

तोलामा कतिले कारोबार भइरहेको छ सुनको भाऊ ?

काठमाडौं, वैशाख १५ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिर्वतन भएको छैन । शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ।

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कतिले बढ्यो ?

काठमाडौं, वैशाख १२ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

नयाँ वर्षको सुरुवातसँगै यस्तो छ बजारमा सुनको भाऊ

काठमाडौं, वैशाख ३ । नयाँ वर्ष २०७५ को सुरुवातसँगै साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको छ । साथै, सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

सुनको भाऊ महँगियो, तोलामा कति ?

काठमाडौं, चैत २५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, त्यस्तै, साताको लगातारदेखि मूल्य स्थिर रहेकोमा सोमबार भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेरि तोलामा कतिले बढ्यो सुनको भाउ ?

काठमाडौं, चैत ११ । साताको दोस्रो दिन सोमबार सुनको कारोबारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सोमबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा फेरि कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, चैत ८ । साताको पहिलो दिन आइतबार सुनको कारोबारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आज बढेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आइतबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, चैत ८ । साताको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबारको तुलनामा सुनप्रति तोला २ सय रुपैयाँले घटेको हो । छापावाला सुनप्रति तोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनप्रति १० ग्राम बराबर ५१ ह्जार ४४० रुपैयाँ, तेजावी सुन ५१ ह्जार १८५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

चैत लागेसँगै बजारमा सुनको भाऊ घट्दै, तोलामा कतिले घट्यो ?

काठमाडौं, चैत ५ । मंगलबार फेरि बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार बजारमा चाँदीको मूल्यमा भने यथावत नै रहेको छ । सोमबार चाँदी तोलामा ७३० मा कारोबार भएको छ भने आजपनि ७३० रुपैयाँमै कारोबार भइरहेको छ ।

आज फेरि तोलामा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, चैत ४ । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुन तोलामा ६० हजार रुपैयाँले कारोबार भएको थियो भने आज पनि फेरि घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुन ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी तोलामा ७३५ मा कारोबार भएको छ भने आज पनि फेरि घटेर ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

खुशीको खबरः बजारमा ह्वात्तै घट्यो सुनको भाऊ

काठमाडौं, चैत ३ । आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुन तोलामा ६० हजार ५०० रुपैयाँले कारोबार भएको थियो भने आज घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुन ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । शुक्रबार चाँदी तोलामा ७४५ मा कारोबार भएको छ भने आज घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

काठमाडौं, फागुन १६ । सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।