बजारमा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, असोज १० । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७३० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँर्मै कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

आहा कति मज्जा ! आजपनि घट्यो सुनचाँदीको भाऊ

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, केही सातादेखि लगातार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज बजारमा कतिमा बिक्री भइरहेको छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा सुनको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।

बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार पनि चाँदीको मूल्य यथावत नै रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।

कतिमा कारोबार भइरहेको सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ८ सय रुयैयाँमा कारोबार भएको थियो, आज घटेर प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार पनि चाँदीको मूल्य भने यथावत नै रहेको छ। बिहीबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको पहिलो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार चाँदी प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज बढ्यो, कतिमा कारोबार हुँदै ? हेर्नुहोस्

काठमाडौं । साताको पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो, आज भने प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला आज ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ७८५ रुपैयाँमा काराबोर भएको थियो ।

आज कति छ सुनचाँदीको बजार मूल्य !

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य यथावन नै रहेको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार चाँदीको प्रतितोला मूल्यमा कुनै परिवर्तन आएको छैन । सोमबार चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा काराबोर भएको थियो । मंगलबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।

आज पनि फेरि कतिले बढ्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ४ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज दुई रुपैयाँले बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ काराबोर भएको थियो । आइतबार भने चाँदीको मूल्य सात सय ८० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

आज यस्तो छ सुनचाँदीको बजार मूल्य

काठमाडौं, जेठ २२ । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहको छ । आज पनि सोमबार जस्तै छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमै कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि तेजावी सुन ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिरै रहेको छ । आइतबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

खुशी खबरः आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य !

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज बजारमा ह्वात्तै घट्यो सुनको घट्यो !

काठमाडौं । साताको पाँचौ्र दिन बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य भने यथावत नै रहेको छ । बुधबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

आज बजारमा सुनचाँदीको मूल्य स्थिर !

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य यथावत नै छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज पनि चाँदीको मूल्य यथावत नै रहेको छ । सोमबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७७० रुपैयाँमै कारोबार भएको छ ।