पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए ।
सो अवसरमा तस्बिर खिच्ने क्रममा अचानक लडेपछि उनको टाउकोमा चोट लागेको थियो । गम्भीर अवस्थामा उनलाई पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उनी सहयोगी दातासमेत थिए ।