दशैंमा खसीबोकाको मूल्य बढ्ने

दशैंमा खसीबोकाको मूल्य बढ्ने

काठमाडौं, भदौं ६ । राजधानीमा यस वर्षको दशैंमा खसीबोकाको मूल्य बढने भएको छ । तराईका जिल्लामा बाढीपहिरो ठूलो जनधनको क्षती गरेको र धेरै ठाउँमा बाटो अवरोध भएका कारण राजधानीमा चाहिने जति खसीबोका ल्याउन समस्या भएपछि मूल्य बढ्ने निश्चित छ ।

माग अनुसारको आपूर्ती हुन नसक्दा अहिलेदेखि नै बजारमा खसीबोकाको मूल्य बढ्न शुरु भइसकेको पाइएको छ । खसीबोका व्यावसाय गर्ने व्यापारी बजारमा खसीबोकाको आयात कम हुँदा मूल्य बढ्न थालेको दावी गर्छन ।

उपत्यकामा दशैंमा मात्रै ४० देखि ५० हजार खसीबोकाको माग हुन्छ । तर यो वर्ष बाढी पहिरोका कारण मागअनुसार आयात गर्न नसक्दा खसीबोकाको मूल्य बढ्ने देखिएको छ ।

दशैंमा खसीबोकाको माग धेरै हुने तर हाम्रो उत्पादनले माग धान्न नसक्दा ८० प्रतिशत खसीबोका छिमेकी देश भारत र तिव्वतबाट च्याङ्ग्रा आयात गर्ने गरिन्छ ।

व्यवसायीले मुस्ताङबाट च्याङ्ग्रा र अन्य विभिन्न जिल्लाबाट खसीबोका उपत्यकामा ल्याउने गर्छन् । गत वर्ष दसैंमा ४८ हजार खसीबोका खपत भएको थियो । दसैंमा खसीबोका खरिद गर्न बर्सेनि ८ अर्ब रुपैयाँ बाहिरिने गरेको छ ।

गत वर्ष दसैंको समयमा जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ४ सय ५० देखि ४ सय ६० रुपैयाँ रहेकोमा अहिले नै खसीबोकाको मूल्य प्रतिकेजी ५ सय १० रुपैयाँसम्म पुगेको छ । खसीबोकाको खपत बढ्दै गएकाले पनि मूल्य बढ्दै गएको बताइएको छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय