भारतीय व्यापारीको बखेडाका कारण नेपाली किसान मारमा

भारतीय व्यापारीको बखेडाका कारण नेपाली किसान मारमा

पाँचथर, माघ ५ । नेपाली उत्पादन गरेको अदुवा भारतीय व्यापारीले खरिद गर्ने गरेकोमा यस वर्ष भने भारती भारतीय व्यापारीले अदुवा खरिदमा बखेडा झिकेपछि नेपाली किसान चिन्तित बनेका छन् । भारतीय व्यापारीले अदुवाको उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै अदुवा खरिद गर्न मानेछका छैनन् ।

भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु ८० सम्ममा बिक्री गरेका किसानलाई अहिले व्यापारीले अहिले प्रतिकिलो रु १० भन्दा बढी दिन नमानेपछि किसानहरु मारमा परेका हुन् ।

मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय भएकाले किसानले अदुवा खनेर थुप्रो लगाएको तर विक्री भने गर्न नसकिएको किसान महासङ्घका जिल्ला अध्यक्ष गणेश पोख्रेलले बताएका छन् । धानखेती छोडेर अदुवा खेतीतर्फ लागेका त्यहाँका किसानहरुको अहिले विजोग भएको उनले बताए ।

सरकारले यहाँका किसानको समस्या समाधान गर्न पहल गरिदिए हुन्थ्यो भन्ने आशा उनले व्यक्त गरेका छन् । अदुवा बिक्री हुने मुख्य याम मङ्सिरदेखि माघसम्म हो । तर अहिलेसम्म अदुवा बिक्री हुने छाँटकाँट देखिएको छैन ।

पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका किसान अदुवा बिक्री हुन नसकेपछि मारमा परेका छन् ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय