चीनको छींगताऊ म्यूनिसपलसँग व्यापारिक समझदारी पत्रमा हस्ताक्षर

चीनको छींगताऊ म्यूनिसपलसँग व्यापारिक समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २९ मङ्सिर । नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्री र मित्रराष्ट्र चीनको छिङ्ताउ म्युनिसिपलबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भयो ।

छिङ्ताउ म्युनिसिपल पिपुल्स कँग्रेसका उपाध्यक्ष मदम ऊ शुलिङको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधि मण्डलसँगको छलफलपछि नेपाल–चाइना चेम्बर कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष डा राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष मदमले सहमति पत्रमा आज हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी कायम गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्दै छिङ्ताउ सहरमा हुने व्यापार मेलामा नेपाली व्यवसायी भाग लिन इच्छुक रहेको बताउनुभयो ।

प्रतिनिधि मण्डलका प्रमुख मदमले छिङ्ताउ अत्याधुनिक समुद्री बन्दरगाह भएको सहर भएकाले द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न सजिलो हुने धारणा राख्नुभएको थियो । रासस

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय