सुनको मूल्य तीन दिनयता स्थिर
२९ फागुन, २०८०
काठमाडौं । सुनको मूल्य तीन दिनयता स्थिर भएको छ । गत २७ गतेयता सुनको मूल्य घटबढ नभएको हो । चाँदीको मुल्य भने आज प्रतितोला १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ। २७ गते सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा समेत आज सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ।
राष्ट्रिय सभामा दाहाललाई विजयी गराउन पाँच दलको अपिल
२९ फागुन, २०८०
१५ किलो गाँजा सहित एक जना पक्राउ
२८ फागुन, २०८०
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
२८ फागुन, २०८०
भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु
२८ फागुन, २०८०
एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन
२८ फागुन, २०८०
कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ
२८ फागुन, २०८०
साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाए
२८ फागुन, २०८०
कृषक प्रोत्साहनका लागि आलु तथा कृषि प्रदर्शनी
२८ फागुन, २०८०
कान्तिराजपथ डेढ महिना बन्द हुने
२८ फागुन, २०८०
राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि
२८ फागुन, २०८०
पहिलो बलमै करणले लिए विकेट
२७ फागुन, २०८०
नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने
२७ फागुन, २०८०
सुनको मुल्यमा फेरि रेकर्ड, आइतबार १ हजार बढ्यो
२७ फागुन, २०८०
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
२७ फागुन, २०८०
जसपाका मन्त्रीहरूले आज शपथ लिदै
२७ फागुन, २०८०

