अहिलेको गठबन्धन सजातीय छः पम्फा भुसाल
२५ फागुन, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको बताएकी छन्। उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने पनि स्पष्ट पारिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी) ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार गरेको कार्यक्रममा भुसालले यस्तो बताएकी हुन् । उनले दीर्घकालसम्म देशमा दुइटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्। वर्तमान सत्ता गठबन्धनमा पनि सबै खाले प्रबृत्ति रहेको भन्दै उपाध्यक्ष भुषालले कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता सहित नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । ‘उनले भनिन्, ‘कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार गठन भएको छ,’ सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै उनले सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन्। शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाएको भुषालको भनाई छ ।
सिन्धुलीमा गाडी दुर्घटनाः १२ घाइते, २ गम्भीर
२५ फागुन, २०८०
गगनको म्याद गुज्रेको गनगन
२५ फागुन, २०८०
यही व्यवस्थामा पनि बहुमत आउन सक्छ : पौडेल
२४ फागुन, २०८०
भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए बधाई
२४ फागुन, २०८०
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार
२४ फागुन, २०८०
जनयुद्दकालीन डायरीहरुले सम्झायो युद्धका दिनहरु
२३ फागुन, २०८०
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
२३ फागुन, २०८०
कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२२ फागुन, २०८०
बसको ठक्करबाट ९ वर्षका बालकको मृत्यु
२२ फागुन, २०८०
साफ यू १६ फुटबलमा भुटानविरुद्व नेपालको जीत
२१ फागुन, २०८०
शितल निवासमा तीन मन्त्रीले लिए शपथ
२१ फागुन, २०८०
निजामती विधेयकः कर्मचारीको उमेर हद अवकाश ६० वर्ष
२१ फागुन, २०८०

