इराकी शरणार्थी भिक्षुको भेषमा लुम्बिनीमा, सोधपुछपछि फरार
१६ फागुन, २०७३
काठमाडौं, फागुन १६ । बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी र सामान्य अंग्रेजी भाषामा कुरा गर्ने उनले पछि आफू इराकी शरणार्थी भएको बताएका थिए । यो खबर हामीले आजको कारोबारबाट लिएका हौ। प्रहरीले शरणार्थीको परिचयपत्र देखाउन भन्दा लिएर आउँछु भन्दै प्रहरीबाट उम्किएको लुम्बिनी बिकास कोषमा सूचना अघिकृत खगेन्द्र काफ्लेले जानकारी दिए। रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार बर्षयता इराकी नागरिक तथा शरणार्थी यस मार्गबाट प्रवेश गरेको अभिलेख छैन । प्रहरीले अन्तर्राष्ट्रिय बिमानस्थलबाट आएका इराकी नागरिकको पनि अभिलेख अध्ययन गरिने जानकारी दिएको छ ।
चैत १९ बाट युरो–४ इन्धन
१६ फागुन, २०७३
उपत्यकामा बुधबारदेखि २० वर्ष पुराना गाडी प्रतिबन्ध
१६ फागुन, २०७३
सीमांकन हेरफेर नगर्न संशोधन प्रस्ताव दर्ता
१६ फागुन, २०७३
संशोधन प्रस्ताव टुङ्गोमा पुग्छ – नेता थापा
१६ फागुन, २०७३
तीन लाख ऋण लिन प्राधिकरणको यस्ता छन् पाँच सर्त
१६ फागुन, २०७३
विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता
१६ फागुन, २०७३
आयू बढाउन खानुस् यी फलफूल–तरकारी
१५ फागुन, २०७३
जेष्ठ नागरिकहरूको निःशुल्क स्वस्थ्य परिक्षण
१५ फागुन, २०७३
समाचार संकलन गर्न गएकी महिला पत्रकारको मृत्यु
१५ फागुन, २०७३
निर्वाचनको सबै गतिविधि रोक्नुपर्छ : क्रान्तिकारी
१५ फागुन, २०७३
के के निर्णय गर्यो त बिप्लव माओवादीले ?
१५ फागुन, २०७३