वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
१४ पुष, २०७३
काठमाडौं, पुष १४ । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित दीक्षितको बीएन्डबी अस्पतालमा उपचार भइरहेको थियो । बिहान दुई बजेर ४५ मिनेटमा ललितपुरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।
नेपाली फिल्म बनाउँदै प्रियंका चोपडा
१३ पुष, २०७३
झण्डै सत्तरी करोड शिक्षण अस्पताललाई सहयोग
१३ पुष, २०७३
अर्बाैं ठग्ने सुधिर बस्नेत पक्राउ
१३ पुष, २०७३
सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
१३ पुष, २०७३
झारपातलाई पोलेर बायो ऊर्जा उत्पादन
१३ पुष, २०७३
परीक्षाफल प्रकाशित
१३ पुष, २०७३
अँध्यारोका कारण हक्की खेल स्थगित
१३ पुष, २०७३
श्रीलङकाका पुर्वप्रधानमन्त्रीको निधन
१३ पुष, २०७३

