हेर्नुहोस् बुधबारको विदेशी मुद्राको विनिमय दर
३० जेठ, २०८१
काठमाडौं । आज २०८१ साल जेठ ३० गते बुधबार सन् २०२४ जुन १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो सामान्य घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई
२९ जेठ, २०८१
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
२९ जेठ, २०८१
पाइलट पन्तको उडान निलम्बन फुकुवा
२९ जेठ, २०८१
सूनको मूल्य तीन दिनदेखि स्थिर
२९ जेठ, २०८१
संसद्मा खेलकुदमन्त्री नआएपछि...
२९ जेठ, २०८१
गण्डकीमा मनाङे र देवकोटा मन्त्री नियुक्त
२९ जेठ, २०८१
यस वर्षको बजेट असार ७ गते पारित हुने
२९ जेठ, २०८१
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
२९ जेठ, २०८१

