लोकसेवा आयोगको परीक्षा सोधिने सम्भावित प्रश्नहरु
काठमाडौं, कार्तिक २० । लोकसेवा आयोगले विभिन्न पदहरुको परीक्षा दिने परीक्षार्थीहरुको तयारी गरिने केही सम्भावित प्रश्नहरु तल निम्नलिखित रुपमा दिइएको छ ।
१. सबैभन्दा ठूलो ग्रह– बृहस्पति
२. सबैभन्दा सानो ग्रह– बुध
३. पृथ्वीको उपग्रह– चन्द्रमा
४. सूर्यबाट नजिकको ग्रह– बुध
५. सूर्यबाट टाढाको ग्रह– वरूण
६. पृथ्वीबाट नजिकको ग्रह– शुक्र
७. सबैभन्दा चम्किलो ग्रह– शुक्र
८. सबैभन्दा चम्किलो तारा– साइरस
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह– बृहस्पति
१०. सबैभन्दा चिसो ग्रह– वरूण
११. सबैभन्दा भारी ग्रह– बृहस्पति
१२. राती रातो देखिने ग्रह– मंगल
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह– गैनीमेड
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह– डीमोस
१५. नीलो ग्रह– पृथ्वी
१६. बिहानको तारा– शुक्र
१७. साँझको तारा– शुक्र
१८. पृथ्वीको बहिनी– शुक्र
१९. सौन्दर्यको देवता– शुक्र
२०. हरियो ग्रह– वरूण
२१. विशाल रातो धब्बाको ग्रह– बृहस्पति
२२. चुम्बकीय क्षेत्र नभएको ग्रह– शुक्र
२३. असफल ग्रहको उपननामले चिनिने ग्रह – बरुण
२७. Sister and twin planet of earth …… – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र ग्रह
३०. वायुमण्डल नभएको ग्रह– बुध ग्रह
३१. सजिव ग्रह– पृथ्वी ग्रह
३२. मेटर स्टार– पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी ग्रह
३४. Water Planet– पृथ्वी ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह– बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा– बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह– बृहस्पति ग्रह
३८. पँहेलो ग्रह– शनि ग्रह
३९. घेरायुक्त ग्रह– शनि ग्रह
४०. पानिमा उत्रने ग्रह– शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण ग्रह
४२. असफल तारा– अरुण ग्रह
४३. भरियर्स प्लानेट– बरुण ग्रह
बैंकिङ्ग तयारी: बैंक परीक्षामा जान्नैपर्ने ४२ सामान्यज्ञान
१. नेपाल राष्ट्र बैङ्कको स्थापना— वि.सं.२०१३ वैशाख, १४ २. प्रथम गभर्नर— हिमालय शमशेर जबरा ३. हालका गभर्नर— डा.चिरञ्जीवी नेपाल ४. नेपाल गभर्नरमा नियुक्त— वि.सं. २०७२ चैत्र ५ ५. मौद्रिक नीति निर्धारक– नेपाल राष्ट्र बैंकले ६. नेपालको केन्द्रीय बैंक— नेपाल राष्ट्र बैंक ७. गभर्नरको पदावधि— ५ बर्ष ८. डेपुटी गभर्नरको संख्या— २ जना ९. डेपुटी गभर्नरको पदावधि— ५ वर्ष १०. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष— गभर्नर ११. हाल प्रचलित नोटका (प्रकार) दर— १११२. साबिकको राजाको फोटोको सट्टामा हाल— सगरमाथा १३. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय– वि.सं. २०६४-०६-०६ १४. नेपालमा कागजि नोटको निष्कासन— वि.सं. २००२ असोज, १ १५. ने।रा। बैंकबाट नोट निष्कासन— वि.सं. २०१६ फागुन, ७ १६. अंग्रेजिरनेपाली भाषाको सिक्का निष्कासन– वि.सं. २०६३ साउन १७. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन– वि.सं. २०५७ मंसिर १८. नेराबैंले नेपाल सरकार संग सम्पर्क— अर्थ मन्त्रालय मार्फत १९. नेराबैं स्थापना हुनु अघि— सदर मुलुकीखाना २०. नेपाली मुद्रालाई नेरू लेख्न थालेको— वि.सं. २०१६ साउन १४ २१. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई– Old Print २२. नेराबैं बाट प्रकाशित मुद्रालाई— New Print २३. नेपालमा पोलिमर नोट प्रचलनमा — वि.सं. २०५९ असोज १४ २४. नोट जारी गर्ने विभाग— निर्गमन विभाग २५. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता– खजाञ्जी नरेन्द्रराज २६. ग्रामीण विकास बैंकको स्थापना — वि.सं. २०४९ २७. राणाकालमा मुद्रा बिनियमको कार्य— सराव खाना २८. पहिलो बाणिज्य बैङ्क— नेपाल बैंक लिमिटेड २९. नेपाल बैंक लिमिटेड स्थापना — वि.सं. १९९४ कार्तिक ३० ३०. पहिलो विकास बिकास बैंक— नेपाल औद्योगिक विकास निगम ३१. दोस्रो बाणिज्य बैंक— राष्ट्रिय बाणिज्य बैंक ३२. राष्ट्रिय बाणिज्य बैंकको स्थापना— वि.सं.२०२२ माघ १० ३३. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त– वि.सं. २०६२ ३४. सबैभन्दा ठुलो बाणिज्य बैंक— राष्ट्रिय बाणिज्य बैंक ३५. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क– लुम्बिनी बैंक लि. ३६. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक– नविल बैंक ३७. पहिलो क्षेत्रिय बाणिज्य बैंक— लुम्बिनी बैंक ३८. पहिलो वित्त कम्पनी— नेपाल आवास वित्त कम्पनी ३९. पहिलो आधुनिक बैंक— नेपाल बैंक लिमिटेड ४०. पहिलो ग्रामीण विकास बैंक— पुर्वाञ्चल ग्रामीण विकास बैंक ४१. बैङ्किङ क्षेत्रमा उदारीकरण सुरू— वि.सं. २०४१ ४२. बैङ्किङ प्रवर्द्धन समितिको स्थापना— वि.सं. २०२५
नेपालको भूगोलबारे लोकसेवामा सोधिने सम्पूर्ण प्रश्नहरू
खरिदार तथा नायब सुब्बाको तयारी गरिरहेकाहरुको लागि अति उपयोगी लोकसेवा तयारी प्रश्न–उत्तरहरु– नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग किमि नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?– ८८५ किमि नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?– १९३ किमि नेपाल कुन महादेशमा अवस्थित छ ?– एशिया नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?– ०.३५ नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ?–०.०३५ नेपाल कुन देशान्तरमा पर्दछ ?– पूर्वी देशान्तर नेपाल कुन अक्षांसमा पर्दछ ?– उत्तरी अक्षांस नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?– ६ वटा चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६ भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?– २६ वटा क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?–डोल्पा क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?– भक्तपुर नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?– ५घण्टा ४५ मिनेट नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?– गौरीशंकर हिमाल कुनकुन अञ्चलका ५ र ५ वटा जिल्लाहरु रहेकाछन् ?– नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?– २०१८ बैशाख १ गते नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?– २०२९ साल ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?– वाग्मती ६र६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?– लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?– चाँदनी र दोधारा गंगासागर पोखरी कहाँ पर्दछ ?– जनकपुरधाम, धनुषा सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?–सिमिकोट चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् रु – २ वटा, ताप्लेजुङ्ग र दार्चुला सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?– जलेश्वर ४ र ४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?– ३ वटा, मेची, महाकाली, धवलागिरी सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?– सिन्धुली अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?– सल्यान नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?– हुम्ला नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?– लोदावारी, झापा भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? – २४ चीनसँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?– १५ वटा दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?– धादिङ्ग काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?– ६४२ वर्ग किमि नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?– नेपालगञ्ज नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?– कास्की नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?– मुस्ताङ्ग नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?– ८ वटा मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?– इलाम महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?– कास्की हेलम्वु कुन जिल्लामा पर्दछ ?– सिन्धुपाल्चोक महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?– खुम्वु भोजपुर केका लागि प्रसिद्ध छ ?– खुकुरी काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?– जुगल काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– थिम्पु काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– माले चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?– कञ्चनपुर झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ्ग कसरा ताल कुन जिल्लामा पर्दछ ?– चितवन महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?– पर्सा सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर (खुम्वु) दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– भक्तपुर्य कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– गुल्मी नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?– इन्द्र सरोवर अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?– संखुवासभा क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?– मुस्ताङ्ग नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?– पोखरा च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?– दोलखा म्याग्नेसाइट (खरिढुंगा) को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ?– दोलखा नेपालमा सोडा कहाँ पाइन्छ ?– सल्यान र डोटी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?– ८,५८६ मिटर पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?– ३९ वटा हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– १६ वटा तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– २० वटा भक्तपुर नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?– ५ घण्टा ४५ मिनेट नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?– गौरीशंकर हिमाल कुनकुन अञ्चलका ५र५ वटा जिल्लाहरु रहेकाछन् ?– नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?– २०१८ बैशाख १ गते नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?– २०२९ साल ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?– वाग्मती ६ र ६ वटा जिल्ला हुने अञ्चलहरु कुन कुन हुन् ? – लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?– चाँदनी र दोधारा गंगासागर पोखरी कहाँ पर्दछ ?– जनकपुरधाम, धनुषा सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?– सिमिकोट चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?– २ वटा, ताप्लेजुङ्ग र दार्चुला सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?– जलेश्वर ४र४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?– ३ वटा, मेची, महाकाली, धवलागिरी सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?– सिन्धुली अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?– सल्यान नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?– हुम्ला नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?– लोदावारी, झापा भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ?– २४ चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?– १५ वटा दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?– धादिङ्ग काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ रु – ६४२ वर्ग किमि नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?– नेपालगञ्ज नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?– कास्की नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?– मुस्ताङ्ग नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?– ८ वटा मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?– इलाम महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?– कास्की हेलम्वु कुन जिल्लामा पर्दछ ?– सिन्धुपाल्चोक महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?– खुम्वु भोजपुर केका लागि प्रसिद्ध छ ?– खुकुरी काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?– जुगल काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– थिम्पु काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– माले चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ्ग कसरा ताल कुन जिल्लामा पर्दछ ?– चितवन महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?– पर्सा सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर (खुम्वु) दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– भक्तपुर, कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– गुल्मी नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?– इन्द्र सरोवर अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?– संखुवासभा क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?– मुस्ताङ्ग नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?– पोखरा च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?– दोलखा म्याग्नेसाइट ९खरिढुंगा०को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ रु – दोलखा नेपालमा सोडा कहाँ पाइन्छ ?– सल्यान र डोटी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?– ८,५८६ मिटर पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?– ३९ वटा हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– १६ वटा तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– २० वटा
नेपाल वायुसेवा निगमले निम्न पदहरुमा कर्मचारी माग्यो
काठमाडौं, असोज २९ । नेपाल वायुसेवा निगमले निम्न योग्यताअनुसार विभिन्न पदहरुमा २७० जना कर्मचारीको लागि अावेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारीहरुले निम्न मितिभित्र अावेदन दिर्इ सक्नुपर्ने छ । हेराैँ विज्ञापन
खुशीको खबरः अब नरोकिने भयो लोकसेवाको विज्ञापन
काठमाडौं, भदौ २४ । लोकसेवा आयोगलाई कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने बाटो खुला भएको छ। संसदको राज्य व्यवस्था समितिले विज्ञापन नखोल्दा प्रतिस्पर्धाका लागि योग्य व्यक्तिहरुलाई असर पर्ने भन्दै भर्ना खुला गर्न शुक्रबार निर्देशन दिएको हो । यसअघि कर्मचारी समायोजन विधेयक सरकारले ल्याएकाले नयाँ कर्मचारी भर्ना नगर्न समितिले नै लोकसेवा आयोगलाई निर्देशन दिएको थियो । राज्य व्यवस्था समितिले विगतको आफ्नै निर्देशन शुक्रबार सच्चाएको हो। ‘कर्मचारी भर्ना रोक्दा योग्यता पुगेकाहरु प्रतिस्पर्धामा आउन नसक्ने र जनशक्ति व्यवस्थापनमा समेत केही समस्या पर्ने भएकाले समितिले भर्ना विज्ञापन नरोक्न लोकसेवालाई निर्देशन दिएको छ,’ समिति सभापति दिलबहादुर घर्तीले भने । सरकारले कर्मचारी समायोजन विधेयकमा एक वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्ने प्रस्ताव ल्याएको छ । यसअघि दुई वर्षसम्म रहेको प्रावधानलाई लोकसेवा आयोगको व्यापक विरोधपछि सरकारले एक वर्षमा झारेको हो। कर्मचारी भर्ना नरोक्न संसदीय समितिले दिएको निर्देशनलाई लोकसेवा आयोगले स्वागत गरेको छ। ‘१० लाख युवा लोकसेवाको तयारी गरेर बसिरहेको अवस्थामा भर्ना रोक्दा उनीहरुको मनोविज्ञान के हुन्छ रु विदेश पलायनको अवस्था आउँदैन रु संसदीय समितिले दिएको निर्देशन स्वागत योग्य छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने। सरकारले कर्मचारी समायोजन विधेयकलाई छिटै पारित गर्नुपर्ने उनले बताए।
नेपाल टेलिभिजनमा विभिन्न पदहरुमा जागिर खुल्यो
काठमाडौं, भदौ १५ । नेपाल टेलिभिजनले नेपाली तथा अंग्रेजी समाचार वाचक तथा सम्पादकको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको छ । अंग्रेजी समाचार वाचक र रिपोर्टरको लागि छ जना करार सेवा नियुक्त गर्नका लागि दरखास्त आव्हान गरेको हो । त्यस्तै नेपाली समाचार वाचक र रिपोर्टर तथा वरिष्ठ सहायकस्तर १४ जना आवश्यक रहेको गोरखापत्र दैनिकमा भदौ १४ मा प्रकाशित सूचना विज्ञापनमा उल्लेख छ । थप जानकारीको लागि तलको सुचना हेर्नुहोस्–
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
काठमाडौँ, साउन १८ । खुला तथा अान्तरिक प्रतियोगिताद्वारा कर्मचारी सञ्चयकोषमा विभिन्न २८ रिक्त पदहरुमा स्थायी कर्मचारीहरुकाे लागि अाजको गाेरखापत्रमा सूचना प्रकाशित गरिएको छ । बाँकी विवरण यहाँ क्लिक गरी हेर्नुहोस्-
१ वर्षसम्म लोकसेवामा पदपूर्ति रोकिने व्यवस्था निश्चित
काठमाडौँ, वैशाख १४ । सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्याकेज ल्याउने भएको छ । निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपूर्व सरकारले स्वेच्छिक अवकाशको प्याकेज ल्याउने तयारी गरेको हो । पुराना र उमेर बढी भएका कर्मचारीलाई विदाइ गरी नयाँ र फ्रेस जनशक्ति प्रवेश गराउने उद्देश्यका साथ स्वेच्छिक अवकाशको प्याकेज ल्याउन लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन गर्ने उद्देश्यले तयार पारिएको कर्मचारी समायोजनसम्बन्धी विधेयकमा स्वेच्छिक अवकाशको व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को विधेयक समितिले केही दिनअघि मात्रै स्वीकृत गरेको सो विधेयकलाई सामान्य प्रशासन मन्त्रालयले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गरेको छ । समायोजन विधेयकमा कर्मचारी भर्ना एक वर्ष रोकिने व्यवस्था गरिएको छ । संविधानको धारा ३०२ ले सरकारी सेवाका कर्मचारीलाई संक्रमणकालीन अवस्थामा राखेको छ । ऐन लागू भएपछि एक वर्षसम्म सरकारी सेवाका सबै पदमा खुला र बढुवाद्वारा गरिने सबै प्रकारका पदपूर्ति रोक्ने व्यवस्था गरिएको छ । यसअघि लोकसेवा आयोगले भर्ना प्रक्रिया नरोक्न सरकारलाई सुझाएको थियो । यद्यपि, लोकसेवा आयोगको सुझाव संविधानको धारा ३०२ को मर्मविपरीत रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले भर्ना प्रक्रिया एक वर्षलाई रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको हो ।
बढुवा समितिले अनिवार्य भर्न लगाउनुपर्ने फाराम
काठमाडौं, चैत ८ । राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार (अप्राविधिक) पदमा बढुवा सिफारिश गर्दा बढुवा समितिले उम्मेदवारलाई भर्न लगाउनुपर्ने कार्यालय रोजाईको प्राथमिकता फाराम यस प्रकार छन्–
बढुवा फारामसँगै पेश गर्नुपर्ने फाराम
काठमाडौं, चैत ८ । लोकसेवा आयोगद्वारा आन्तरिक प्रतियोगितात्मक परीक्षाअन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार (अप्राविधिक) पदको लागि बढुवा आवेदन फारामसँगै सेवा, समूह रोजाईको प्राथमिकता फाराम पेश गर्न आवश्यक रहेको हुँदा इच्छुक उम्मेदवारहरुलाई यो जानकारी गराइएको छ । पेश गर्नु फाराम डाउनलोड गर्न सकिन्छः
नेपाल वनसेवा पदमा आवेदन दिने आज अन्तिम म्याद
काठमाडौं, चैत ८ । लोकसेवा आयोगद्वारा नेपाल वनसेवाको निम्न पदहरुमा खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत निम्न योग्यता भएका उम्मेदवारहरुको लागि आवेदन भर्नका लागि आज अन्तिम म्याद (२०७३/१२/८) रहेको छ । इच्छुक उम्मेदवारहरुले शिघ्र भर्नका लागि अनुरोध गर्दछौं । आवेदन भर्नका लागि लोकसेवा आयोग वेबसाइटमा फारम डाउनलोड गरी भर्न सक्नुहुनेछ । आवेदन फारामको दस्तुर रु.१०० लिइने छ । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको विज्ञापनको हकमा दरखास्त व्यवस्थापन केन्द्र र गोश्वारा हुलाक कार्यालय, सुन्धारामा समेत दरखास्त बुझाउन सकिने छ । आवेदन फारामको लागि डाउनलोड गर्नका लागि यसमा क्लिक गर्नुहोस् http://www.psc.gov.np/assets/uploads/files/Application_Form_for_Forestry_Service_PSC.pdf
कृषि विकास बैंकमा आवेदन खुला
काठमाडौं, फागुन २५ । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो । बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासीजनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नुपर्ने बैंकले जनाएको छ ।
लोकसेवाद्वारा खरिदार पदको लागि १०८२ आवेदन खुला
काठमाडौं, फागुन २५ । लोकसेवा आयोगद्वारा आज गोरखापत्रमा प्रकाशित खुला तथा समावेशीबाट राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा निम्न सेवा, समूहका पद संख्याको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा निम्न पदहरुमा देहाय बमोजिमकका योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगको अनलाइन माध्यमद्वारा आवेदन खुला गरेको छ । यस अावेदन भर्ने म्याद २०७३/११/२५ गतेदेखि २०७३/१२/१५ सम्म र दोब्बर दस्तुर २०७३/१२/२२ सम्म रहेकाे छ । खुला तथा समावेशीबाट अावेदन फर्नका लागि रु. ३००।– र समावेशी समूहको लागि रु. १५०।– थप दस्तुर बुझाउनुपर्ने छ । काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र गोश्वारा हुलाक कार्यालय, सुन्धारा तथा काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा आयोगका कार्यालय नभएका जिल्लाहरुको हकमा सम्बन्धित जिल्लास्थित क्षेत्रीय हुलाकद्वारा बुझाउन सकिन्छ ।
नासुमा मागभन्दा १६६ गुणा बढी आवेदन
काठमाडौं, फागुन ५ । लोकसेवा आयोगले राजपत्रअनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ । आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त संकलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए । आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो । अनलाइनमार्फत् फाराम भरेकामध्ये ६७ हजार आठ सय ९८ जनाले आयोगमार्फत् तथा अन्यले हुलाकमार्फत् शुल्क बुझाएको उनले जानकारी गराए । उनकाअनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ ।
लोकसेवाले नायब सुब्बासरह प्राविधिक पदमा आवेदन खुला
काठमाडौं, माघ २६ । लोकसेवा आयोगले नायब सुब्बासरह स्वास्थ्य सेवाका पाँचौ तह (आ.प्र., खुला र समावेशी) तथा राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरु (खुला र समावेशी) को देहायबमोजिमको पद संख्याको लागि निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुका लागि आवेदन खुला गरिएको छ । यो आवेदन भर्ने अन्तिम म्याद २०७३ फागुन १७ सम्म रहेको छ भने र दोब्बर दस्तुर तिरी २०७३ फागुन २४ सम्म रहेको छ । यो आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ ।
शाखा अघिकृतको अध्ययन गर्ने उम्मेदवारहरुको केही सहयोगी प्रश्न
० मान्छेको दाहसंस्कार गर्ने विद्युतिय घरलाई के भनिन्छ ? – किमोटिरियम ० नेपाल सरकारद्वारा ‘समृद्धिको बाहक’ भनी उच्च महत्व दिई दस बर्षमा सम्पन्नगरिने गरी शुरु गरिएको हुलाकी राजमार्गको निर्माण कुन देशको सहयोगमा शुरु भएको हो ? – चिन ० नेपाल सरकारले मुलुकभर प्रसूति सेवा कहिले देखि निःशुल्क गरिएको हो ? – २०६५ माघ १ ० जीन तलका मध्य कुन रासायनिक बस्तुले बनेको हुन्छ ? – डीएनए ० विश्वमा सबैभन्दा बढि खर्चिलो सहर कुन हो ? – टोकियों (२०१४) ० गायत्री मन्त्र कुन वेदमा उल्लेख गरिएको छ ? – ऋग्वेद ० विश्वको सर्बोच्चशिखर सगरमाथाको उचाइ कति फिट छ ? – २९०२८ फिट ० गौरीशंकर हिमाल ९७१३४ मि।० कुन हिमश्रृंखलामा पर्छ ? – रोल्वालिङ