लोकसेवा परीक्षा सोधिने वौद्धिक प्रश्नोत्तर

विभिन्न पदहरुका लागि लोकसेवाका परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुलार्इ परीक्षामा अाउन सक्ने सम्भावित वौद्धिक प्रश्नोत्तर प्रस्तुत गरिएका छन् ।

हेर्नुहोस् केही प्रश्नोत्तरुहरु-

Question 1

1 4, 8, 12, 16, (?)
a.20
b.16
c.18
d.24

Question 2

7, 12, 19, (?), 39
a.28
b.26
c.29
d.24

Question 3

1, 8, 27, (?), 125, 216
a.45
b.36
c. 64
d. 99

Question 4

3, 8, 22, 63, 185, (?)
a.295
b.320
c.550
d.285

Question 5

98, 72, 14, ( ? )
a.2
b.4
c.8
d.6

Question 6

0, 8, 24, 48, 80 , ( ? )
a.110
b.96
c.120
d.140

Question 7

24, 60, 120, 210, (?)
a.420
b.336
c.525
d.300

Question 8

6, 9, 18, 45, 126, 369, (?)
a.1098
b.1059
c.1089
d.1080

Question 9

2, 6, 12, 20, 30, ( )
a.42
b.36
c.41
d.50

Question 10

96, 90, 78, (?), 36, 6
a.54
b.72
c.60
d.48

सेवा आयोगमा बढुवा पदका अावेदन खुला

काठमाडौं । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका प्रशासनिक पदका लागि बढुवाका लागि निम्न समय, मितिभित्र निम्न योग्यता भएका उम्मेदवारहरुलार्इ अावेदन भर्न सूचित गरिएको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्-

लोकसेवामा सोधिने केही प्रश्नोत्तरहरु जानिराखौं

लोकसेवा आयोगद्वारा २०७२ सालमा सोधिएका महिला बिकास सहायकका केही प्रश्नोत्तर– १. बाणिज्य महासागर– आन्ध्र २. कुन क्षेत्रिय सँगठन होइन ?– युएन ३. सुङ्निमा कसको रचना हो ?– वीपी कोइराला ४. गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५. धान नाच– लिम्बु ६. बाइसे र चौबीसेसे राज्य कुन होईन ? –मकवानपुर ७. काँक्रेबिहार कहाँ पर्छ ?– सुर्खेत ८. नेपालको दोस्रो ठूलो बिकाश क्षेत्र कुन होर ?- पश्चीभाञ्चल ९. २०औँ विश्वकप कहाँ सम्पन्न भयो ?– ब्राजिल १०. मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला– पारिजात ११. वन ऐनअनुसार वनको वर्गीकरण ? ७ प्रकारमा १२. क्याल्सियमको कार्य– हाड र दाँतसम्बन्धि १३. बी सी जी खोप– दायाँ हातको माथिल्लो पाखुरामा दिईन्छ १४.पासाङ लामु चुली– जासम्बा हिमाल १५. दास प्रथा अन्त्य– १९८१ १६. जनमत संग्रह– २०३७–०१–२० १७. औद्योगिक क्रान्ति सुरु– बेलायत १८. भूकम्पबाट मानबिय क्षति भयको दोस्रो जिल्ला– काठमाडौं १९. प्रत्येक कार्यमा बराबर र बिपरीत प्रतिक्रिया हून्छ– तेस्रो कानून २०. चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न लाग्ने समय– २७ दिन ७ घण्टा २०. स्वेज नहरको गहिराइ कति छ ?– २४ एजेन्सीको सहयोगबाट

लोकसेवा परीक्षामा सोधिने प्रश्नोत्तर

नेपालको हावापानीले पारेका पाँच वटा असरहरु उल्लेख गर्नुहोस् । दक्षिण एसिया र दक्षिण–पूर्व एसियाका क्षेत्रहरुमा जस्तो नेपालमा उष्ण मौसमी हावापानी पाइन्छ । यहाँ मुख्यरुपमा उचाइको कारणले भने हावापानीको अवस्थामा देशका विभिन्न क्षेत्रहरुमा ठूलो विविधता पाइन्छ । वर्षभरिको वायुमण्डलीय अवस्थालाई ध्यानमा राख्दा नेपालमा हावापानीका ग्रीष्मकालीन अवस्था र शीतकालीन अवस्था गरी दुई अवस्था पाइन्छन् । सानो र अधिकांश भूभाग पहाडै पहाडले निर्मित मुलुक नेपालको हावापानीलाई मुख्यतः पाँच भागमा विभाजन गरी अध्ययन गर्ने गरिएको छ । यहाँ पाइने विभिन्न प्रकारका हावापानीले पारेका असरहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः → हिमाली भेगमा अत्यन्त चिसो भइरहने र हिउँ जमिरहने भएकाले खेतीपातीको राम्रो उब्जनी नहुने, जैविक जनजीवन अत्यन्त कष्टकर रहेको, बाह्रै महिना बाक्ला लुगा लगाउनुपर्ने, जाडो छल्न तथा शरिर तताउनका लागि रक्सी सेवन गर्ने परम्परा, वन बुट्यान फस्टाउन नसकी प्राय झारी, लेउ, झ्याउ मात्र उम्रने, जाडो खप्न सक्ने हुनाले चौरीँ गाई, भेडा, च्याङ्ग्रापालन मुख्य कृषि पेशा रहेको → पहाडी प्रदेशको हावापानी जैविक दृष्टिले अनुकूल रहने भएतापनि खेतीपाती खासै राम्रो नहुने, पहाडका बेँसीका फाँटहरुमा धान उत्पादन भए पनि प्रमुख कृषि बालीका रुपमा मकै खेती गरिने, घाँसपात प्रशस्त पाइने र चरिचरनको व्यवस्था भएको हुँदा हुँदा पशुपालन गरिने, स्वास्थ्यका दृष्टिकोणले यहाँको हावापानीलाई उत्तम मानिएको → तराई प्रदेशमा अत्यन्त गर्मी हुँने र मनसुनी वायु प्रवेश गर्ने नेपालको पहिलो भौगोलिक क्षेत्र भएकोले वर्षा पनि बढी हुने, हिउँदमा तुषारो तथा चिसो हुने भएतापनि खेतीपातीका लागि अनुकूल मौसम हुने, अग्ला र ठूला तथा कडा जातका रुखहरु हुर्कने वातावरण भएको, गर्मीयाममा पातला कपडा लगाउने, देशको अन्य क्षेत्रभन्दा तापक्रम बढी हुने र जैविक जनजीवन सामान्य हुने → हिन्दमहासागरबाट आएको मनसुनी वायु नेपालको पूर्वी भेगमा पहिले प्रवेश गर्ने हुँदा पूर्वदेखि पश्चिमको क्रममा वर्षा कम हुँदै जाने, यसैगरी गर्मी महिनामा बहने सुष्क वायु पनि तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रतिर जानेक्रममा तराईमा अत्यधिक गर्मी हुँदै पहाडमा गर्मीको केही अनुभव र हिमालसम्म पुग्दा सो वायु चिसो भई खासै असर नगर्ने → जलवाष्पले भरिएको मनसुनी वायु बहने क्रममा तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रतिर पनि त्यसैगरी वर्षा कम हुँदै जाने हुँदा कृषि बाली उत्पादन पनि सोही अनुसारको हुँने, नेपालमा पाइने ऋतुहरुलाई स्पष्ट रुपमा हिमाली क्षेत्रमाभन्दा तराई क्षेत्रमा रहेर अध्ययन गर्न सकिने, हिमालको तुलनामा तराईमा रोगका कारक तत्वहरु बढी पाइने एजेन्सीको सहयोगबाट

लोकसेवा परीक्षामा आउने सम्भावित प्रश्नोत्तर

लोकसेवाका नायब सुब्बा तथा खरिदारको पदको लागि तयारी गरिरहेका परीक्षार्थीहरुको सहजका लागि केही सम्भावित वस्तुगत प्रश्नोत्तर आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

नासु तथा खरिदार सहयोगी बिभिन्न सामान्य ज्ञान प्रश्नहरु

लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुका लागि नायब सुब्बा तथा खरिदार अन्तर्गत तयारी पारिएका सामान्य ज्ञानसम्बन्धी केही प्रश्नहरु यसप्रकार छन्– ० बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? (क) कुलमान सिंह थापा, (ख) कुलबहादुर थापा, (ग) कुलवीर थापा, (घ) कोही पनि होइन । ० हिमचितुवाको नामबाट परिचित नेपाली पर्वतारोही को हुन् ? (क) तेन्जिङ शेर्पा, (ख) आङरिता शेर्पा, (ग) आप्पा शेर्पा, (घ) दावा शेर्पा । ० नेपालमा २०३७ सालमा एतिहासिक जनमत सङ्ग्रह गरिएको थियो । त्यो दिन कुन दिन थियो ? (क) वैशाख २० गते, (ख) वैशाख ३० गते, (ग) जेठ १ गते, (घ) जेठ १० गते । ० नेपालमा १९६८ सालमा जनगणना गरिएको थयो । जनगणनाका लागि एउटा कार्यालयको स्थापना गरिएको थियो । सो कार्यालयको नाम के थियो ? (क) जनगणना अड्डा, (ख) सेन्सस कार्यालय, (ग) सेन्सस विभाग, (घ) सेन्सस गोश्वारा । ० नेपालका राजमार्गहरूमध्ये सबैभन्दा लामो राजमार्ग कुन हो ? (क) पृथ्वी राजमार्ग, (ख) सिद्धार्थ राजमार्ग, (ग) पूर्व–पश्चिम राजमार्ग, (घ) कोसी राजमार्ग । ० दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को पछिल्लो सदस्य राष्ट्र कुन हो ? (क) जापान (ख) अफगानिस्तान (ग) पाकिस्तान (घ) हिन्दूस्तान । गाउँ खाने कथा १. आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन । २. आफू छ कागत, ठूलो छ तागत । ३. आफू छ काली, नाम भने राती । ४. आमा गइन् घाँसपात, बाबु गए गाउँ; ढोकामा बसे लट्टे जोगी आफू कता जाउँ ? ५. उड्छ चरा होइन, पुच्छर छ जनावर होइन । ६. एक अँधेरी साथी मेरी, गर्छिन् पिछा केही नटेरी । ७. ओखल भनुँ चिउरा कुट्दैन, मूल फुट्छ कुवा होइन । ८. गोलो चकटीमा बस्न नहुने, बस्न खोजे ज्यानै नहुने । ९. चारपाटे छ इँट होइन, कुरा गर्छ मान्छे होइन । १०. छुपुक्क छ्याइँ, हातखुट्टा छँदैछन् पुच्छर मेरो नाइँ । (स्रोतः नेपाली उखान र गाउँखाने कथा) नारायणहिटी दरवारमा कहिले गणतान्त्रिक नेपालको झन्डा औपचारीक रुपमा फहराईएको थियो ? वि.स. २०६५ असार १ वि.सं २०६६ वैशाख २६ मा कतिऔं बुद्धजयन्ती मनाइयो ? २५३३ औँ सन् २०१० मा दक्षिण अफ्रिकामा हुन गइरहेको विश्वकप फुडवल प्रतियोगीता कतिऔँ हो ? १९ औँ २०६५ को मदन पुरस्कार कसलाई प्रदान गरियो ? युवराज नयाँघरे २०६५ क मदन पुरस्कार कुन कृतिलाई प्राप्त गर्यो ? एकहातको ताली २०६५ को जगदम्वा पुरस्कार कसलाई प्रदान गरीयो ? रामसरण दर्नाल ११ औँ साफ कहाँ रकहिले भएको थियो ? ढाकामा २०६६ १० १५ मा ११ औँ साफ खेलमा कति खेल रहेका थिय र नेपालले कतिऔं मा भाग लिएको थियो ? खेल २८ र नेपालले २८ मा भाग लिएको थियो ११ औँ साफ खेलमा नेपालका जम्मा खेलाडी कति रहेका थिए ? – बाह्रौँ साफ खेलकुद प्रतियोगीता कहा हुदैछ् ? –भारतमा निजामति सेवा अस्पतालको वहिरंग सेवा कहिले सुरु भयो ? २०६६/२/१६ निजामति सेवा अस्पतालको आकस्मिक वार्ड र सल्यकृया सेवा कहिलेबाट सुरु भयो ? २०६६/१०/१९ २०६६ सालको शंकर लामिछाने पुरस्कार सेवा कसलाई प्रदान गरियो ? डा.तारानाथ शर्मा हाल नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति को हुनुहुन्छ ? बैरागी काईला नेपालमा औधोकि गणनाको सुरुवात कहिलेदेदि भयो ? वि.स. २०२२ नेपालमा सुशासन व्यवस्थापन नियमावलि–२०६५ कहिले सुरुवात भयो ? २०६५/९/१८ माधव नेपाल कहिले प्रधानमन्त्री नियूक्ति हुनुभयो ? वि.स.२०६६ जेष्ठ ११ श्रीलंकामा २५ वर्ष लामो गृहयुद्ध कहिले समाप्त भयो ? –सन् २००९ मई १७ २०६६ सालको वसुन्धरा श्री पुरस्कार कसलाई प्रधान गरियो ? –कृष्ण चन्दसिंह प्रधान २०६६ सालको युगकवि शिद्धिचरण पुरस्कार कसलाई प्रदान गरियो ? –राष्ट्रकवि माधव धिमिरेलाई विश्व स्वास्थ्य संगठनले स्वनइन फ्लुलाई के नामाकरण गरेको छ ? –इनफुलुञ्जा ए असंलग्न आन्दोलनको १५ शिखर सम्मेलन कहाँ भयो ? –इजिप्टको सार्म अलसेखमा २०६५ सालमा पत्रकारीता पुरस्कार कसलाई प्रदान गरियो ? –भैरव रिमाल २०६५ सालमा पारिजात संधर्षशील नारी पुरस्कार कसलाई प्रदान गरियो ? –कमला नहर्की २०६५ को प्रसासन पुर्नसंरचना आयोग कहिले गठन गरियो ? –२०६६/८/४ २०६५ साल भुमिसुधार आयोग कहिले गठन भयो ? –२०६५मंसिर २५ निजामति सेवा अस्पताल चिनिया सरकारद्वारा नेपाल सरकारलाई कहिले हस्तान्तरण गरियो ? –वि.सं. २०६५ कार्तिक ११ नेपालले सन् २००९ लाई कुन वर्षको रुपमा मनायो ? –प्रकृति संरक्षण वर्ष २०६५ सालको वीर गणेसमान सिंह वालप्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? – कमल नेपाली वि.स. २०६५ सालको राष्ट्रिय पत्रकारतिा पुरस्कार कसलाई प्रधान गरियो ? –पत्रकार भैरव रिमाल नेपालमा क्षेत्रिय प्रशासनको कार्यालयको स्थापना कहिले भयो ? –वि.सं. २०५७ माध ९ २००९ को शान्ति तर्फको नोवेल पुरस्कारका लागि नेपाल सरकारले कसको नाम सिपारीस गरेको छ ? –वरिण्ठ नेता गिरीजाप्रसाद कोइराला संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ कतिजना महिला निर्वाचित हुनु भएको छ ? –२९ जना उभिएरे निदाउन सक्ने जनावर कुन हो ? –घोडा उत्तम शान्ति पुरस्कार २०६५ कसलाई कुन आकृतिकालाई प्रदान ग्यो रु –भैरव वहादुर थापा “हिडदाहिडदै वनेका तस्वीर ” दान पुरस्कार २०६५ कसलाई प्रदान गरियो ?–सैली वस्नेत र मधुरजंग पाण्डे दान पासाङ ल्यामु शैक्षिक पुरस्कार कसलाई प्रदान गरियो ? –प्रतिक ढकाल सगरमाथा पुरस्कार २०६५ कसलाई प्रदान गरियो ? –पेम्वा शेर्पा सन् २०१४ को विश्वकप फुडवल कहाँ हुने भएको छ ? –व्राजिल अन्तराष्ट्रिय एकल महिला दिवस कुन दिन मनाईन्छ ? –जुन २२ २०६५ सालको एस।एल।सी। कति प्रतिसत विद्यार्थी उत्तिण गरेका थिए ? –४७.६९ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुनुहुन्छ रु – युवराज खतिवडा “समय र शव्द फिर्ता ल्याउन सकिदैन ” यो भनाई कसको हो ? –टायस फुलर निजामति सेवाको लोगो डिजाईनर को हुन ? –भीम वहादुर थापा पष्लन या तजभ मष्भबकभ भन्नाले कुन रोगलाई जनाउछ रु –रेविज नेपालको राष्ट्रिण्य खेलकुद एकेडेमी कहाँ वन्ने भएको छरु हेटैडाको गौरीटार रंगसालामा कर्णली राजमार्गको (सुर्खेत जुम्ला) को लम्वाई कति छ रु –२३२ किमी नेपालमा राष्टिय योजना आयोगकोे वैठक सर्वप्रथम राजधानि वाहिर कहिले रकहाँ वसेको थियो ? – जुम्लामा २०६४ तथ्याङ्क विभागको सर्वेशण अनुसार नेपालको साक्षरता दर कति छ ? –६३.२ सविधान सभाको संवैधानिक समितिका सभापति को हुनुहुन्छ ? –निलम्वर आचार्य २००८ को इन्दिरा गान्धी पुरस्कार कसलाई प्रधान गरीयो ? –उधोगपति विल गेटस ९अमेरीका ० नेपालका एक मात्र विना विभागिय मन्त्रीको नाम के हो ? –लक्षमलाल कर्ण राष्ट्रिय सुचना आयोगको अध्यक्षको नाम के हो रु – दूरसञ्चार क्षेत्रको नियमन र अनुगमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा हाल को रहनु भएको छ ?–ई.भेषराज कणेल प्रेश काउनशिल नेपालको अध्यक्षको नाम के हो ? –नारायण प्रसाद शर्मा कर्णली अञ्चलवाट साहित्य क्षेत्रको उच्च पद नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य पुग्ने एकमात्र व्यक्तित्व को हुनुहुन्छ रु –स्व।रत्नकार देवकोटा (जुम्ला) नेपाल सरकारका हालका मुख्य सचिवको नाम के हो ? –माधव प्रसाद धिमिरे हालै श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा कस्ले विजय हासिल ग्यो रु –महिन्द्रा राजापाक्षे नेपालकोे आ।व। २०६६÷२०६७ को जम्मा वजेट कति छ रु –२ खर्व ८५ अर्व ९३ करोड हाल नेपालमा कति देशका शरणर्थी रहेका छन रु –१३ देशका तेक्वान्दो अन्र्तराष्टिय रेफ्री वन्ने नेपाली खेलाडी को हुन ? –दिपक विष्ठ श्रीर्लकाका पृथकतावादी विद्रोही तमिलको नयाँ नेताको नाम के हो ? –सेलभरसा पाथमानाथक २०५८ को जसंख्या अनुसार नेपालको जनसंख्या कति छ ? –२ करोड ३१ लाख ५१ हजार ४२३ २१ औ शताव्दीको सवैभन्दालामो सूर्य ग्रहण कहिले लागेको थियो  ? –वि।स।२०६६ साउन ७ २०६५ को प्रकाश मानव अधिकार पुरस्कार कस्लाई प्रदान गरियो रु उत्तम सञ्जेल नेपाल पर्यटन वर्ष २०११ कसको लागी के अभियान सन्चालन गरीएको छ ? –पाहुनाहरुकोलागी स्वागत सत्कार ,नेपालीहहरुको संस्कार ग्ल्ःक्ष्त् को नेपाल स्थित कार्यलय प्रमुख पदमा को रहेको छ ? –करिना ल्यानग्रेन भक्तपरमा परम्परागत सांस्कृतिक नमुनाको घर वनाएर थुनेको पुरस्कार पाई चर्चित वनेको युवाको नाम के हो ? –रविन्द्र पुरी २००९ सम्म नेपालमा कती घडियाल गोहि रहेका छन ? –८१ ओटा राष्ट्रिय खेलकाकुद परिषदका वर्तमान सदस्य सचिव को हुनुहुन्छ ? –हरिवावु चौधरी अमेरीकाकालागी नेपाली राजदुतको नाम के हो ? –डा.शंखर शर्मा २००९ को मिस युनिभर्स को छानिइन ? –स्टेफानिया फर्नान्डेज केदारनाथको शिरोभाग रहेको स्थान नेपालको कुन ठाउमा पर्दछ ? –भक्तपुर सिपाडोल स्थित डोले स्वर महादेव मानव विकास प्रतिवेदन २००९ अनुसार नेपाल कतिऔ स्थानमा छ र ज्म्क्ष् कति छ ? –१४४ औ ज्म्क्ष् ०।५०९ गणतन्त्र नेपालका प्रथम राष्ट्रतिको जन्म कुन जिल्लामा भएको थियो ? –धनुषा ३० दिनसम्म निराहार रुपमा जमिन मुनि भूतपस्या गरि वसेकी मनोक्रान्ती माताको नाम के हो रु– योगीनी गंगा पौडेल उर्फ (डं) आईटिस्फ मापदण्डका २४ ओटा टेलिसवल एक हातमा साथ १४ः३ सेकेण्ड समय सम्म राख्न सफल भई गिनिज वुकमा नाम लेखापयने नेपाली को हुन ? –रोहीत सुन् २०१२ ग्रीष्म कालिन ओलम्पी खेल कहाँ हुदैछ रु –वेलाएतको लण्डनमा विश्वको कुल निर्यातमा नेपालको अंश कति छ ? –०.०१ ६ खड्गजात्रा कुन देशमा मनाईन्छ ? –दोलखा चौचन्द पर्व कुन समुदायका महिलाहरुले मनाउँद छन् ? –मैथली नेपालको कहिले विश्व व्यापारसंगठन को सदस्यता पायो ? –सन् २००४ भिम नेपाल २००९ को नाम के हो ? –जेनिसा मोक्तान २००९ को साहित्य तर्फको नोवेल पुरस्कार कसलाई प्रदान गरीयो ? –जर्मन लेखिका हर्टा म्युलर २००९ को शान्ति तर्फको पुरस्कार कसलाई प्रदान गरीयो ? –अमेरीकाका राष्ट्रपति वारका ओवामा एजेन्सीको सहयोगबाट  

राजपत्रांकित प्रथम श्रेणीको परीक्षा केन्द्र प्रकाशित (हेर्नुहास् तालिका)

काठमाडौं । लोकसेवा आयोगद्वारा राजपत्रांकित प्रथम तह (अप्राविधिक) पदको लागि दिइने परीक्षा केन्द्र बुधबारको गोरखापत्रमा प्रकाशित गरिएको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

करारमा जागिर खुल्यो

काठमाडौं, माघ ३ । राष्ट्रिय सूचना प्रविधि केन्द्र कार्यालयमा रिक्त रहेका पदहरुमा आवश्यक न्यूनतम योग्यताअनुसार आवेदन खुलेको छ । इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र आवेदन बुझाउन सकिने छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्-   

तपाई सरकारी सेवामा प्रवेश गर्न चाहानु हुन्छ, नासुमा सयौं जनालाई अवसर

काठमाडौं, पुस २६ । लोकसेवा आयोगले यस वर्षको निजामति सेवाको नायव सुब्वा ( राजपत्र अंनकित प्रथम श्रेणी) अप्रविधिक खुला र आन्तकि बढुवाका लागि आवेदन खुला गरेको छ । योग्यता पुगेका र इच्छुक उम्मेदवारले देशभरका लोकसेवा आयोगका क्षेत्रीय र अञ्चल कार्यालयबाट आवेदन फारम भर्न सक्ने छन् । हेर्नुहोस कहाँ र कुन सेवा समूहमा कति पदमा आवेदन माग गरिएको छः

दुग्ध विकास संस्थानले आवेदन खुलायो

पुस २५ । दुग्ध विकास संस्थानले रिक्त रहेका पदहरुमा ठूलो संख्यामा आवेदन खुलाई जागिर अवसर दिएको छ । यहाँ क्लिक गर्नुहोस्–

गतवर्ष लोकसेवाले परीक्षा लिइएको विद्यालय निरीक्षकको विषयगत प्रश्न

निम्न प्रश्नहरूको उत्तर खण्ड अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्ने छ, अन्यथा उत्तर पुस्तिका रद्द गरिने छ खण्ड क विद्यालय निरीक्षकको उदेश्य स्पष्ट गर्दै नेपालको सन्दर्भमा उपचारात्मक निरिक्षनको उपयोगीताको सम्भाव्यताको समीक्षा गर्नुहोस रु ३ ं ७ ं १० कक्षा अवलोकन गर्दा लेकाजोखा गर्नुपर्ने मुख्य पक्षहरू के के हुन् रु विद्यार्थीका सिकाइमा सुपरीवेक्षण मार्फत कसरी सकारात्मक प्रभाव पार्न सकिन्छः चर्चा गर्नुहोस ? ३ं ७ं १० विद्यालय निरीक्षकलाई एउटा सफल पेसाकर्मी बन्न के कस्ता पेशागत गुणहरू आवश्यक पर्दछन रु त्यस्ता पेशागत गुणहरू लागी के कस्ता स्रोत र न उपलब्ध छन ? उदाहरण सहित व्याख्या गर्नुहोस ः २ ं ८ . १० खण्ड ख ४. नेपालको वर्तमान विद्यालय निरीक्षण प्रणालीका चुनौती हरू पहिचान गर्नुहोस ? ती चुनौती सामना गर्न निरीक्षकको सक्षमता अभिवृद्धि गर्न के कस्ता कार्यक्रमहरू अघि सारीएका छन् रु विवेचना गर्नुहोस् ः २ं८.१० ५. नेपालको वर्तमान संविधानले शिक्षाको अधिकार सम्वन्धमा गरेको व्यवस्थावारे उल्लेख गर्दै सो विषयमा भएको कार्यान्वयन पक्षको विवेचना गर्नुहोस : ५ं५.१० खण्ड ग ६. कक्षा कोठा व्यवस्थापन गर्दा शिक्षण सिकाइको व्यवस्थापनलाई प्रभावकारी वनाउन एउटा निरीक्षकले कक्षा शिक्षाका संग कस्तो सहकारी गर्न सक्छ रु उदाहरण सहित योजनाको खाका बनाउनुहोस्ः २ं८.१० ७. शिक्षा व्यवस्थापनमा हुने सम्प्रेषणको उदाहरणसहित उल्लेख गर्नुहोस्रु केंद्रदेखी विद्यालय तहसम्मको सम्प्रेषणमा विद्यालय निरीक्षकले खेल्न सक्ने भूमिकाको बुदागत विवरण तयार गर्नुहोस्ः ५ं५ . १० ८. विद्यालय स्तरीय व्यवस्थापनमा शिक्षा एन आठौ संसोधन अनुसार विद्यालय व्यवस्थापन समितीको भूमिकाबारे चर्चा गर्नुहोसः १० खण्ड घ ९.विद्यालय शिक्षक किताबखानाको प्रमुख कार्यहरू उल्लेख गर्दै सेवा निवृत शिक्षकहरूलाई उपादान तथा निव्रितिभरण सरल तथा सहजरूपमा उपलब्ध गराउन विद्यालय शिक्षक किताब खानाले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सुझाब दिनुहोस्ः ४ं६ . १० १०. विद्यालय शैक्षिक विकेन्द्रीकरणको सवभन्दा तल्लो एकाइ भएकाले शैक्षिक योजना निर्माणमा यसको मुख्य भूमिका उल्लेख गर्दै यस भूमिका सम्पन्न गर्दा आइपर्ने चुनौती हरू औल्याउनुहोसः ६ं४.१०

लोकसेवाका परीक्षार्थीहरुका लागि केही प्रश्नोत्तरु

पुस २ । लाेकसेवा अायाेगद्वारा सञ्चालित परीक्षाका लागि परीक्षार्थीहरुलार्इ सहज र सजिलो बनाउन लाेकसेवा अायोगले नै तयारी पारिएका केही सामान्य ज्ञानका टिप्सहरु जानिराखाै‌ । ती प्रश्नोत्तरहरु यसप्रकार छन्- 1. नेपालको अन्तरिम संविधान 2063 को भाग 5 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ? Ans = कार्यपालिका 2. PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ? Ans = ANNJ 3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला 4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? Ans = डोबोक 5. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? Ans = mamba 6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73 7.अनुक्रम पुरा गर्नुहोस् ! 2,14,98,686,?? Ans = 4802 8. फूल को कोपिला भए झैं तुलसी को के हुन्छ? Ans = मञ्जरी 9. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73% 10. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? Ans = mamba 11.नेपालको दोस्रो जनगणनामा जनसंख्या ब्र कती थियो? उत्तर = – 0.12% 12. मित्रको मन्डली भए वैरागिको के ? उत्तर = अखडा 13. नेपालको अन्तरिम संविधान २०६३ को भाग १४ म के सम्बन्धी ब्यबस्था उल्लेख गरिएको छ ? उत्तर = निर्वाचन आयोग 14. धरौटी खाताको म. ले. प. फा. न. कती हो ? उत्तर = म ले प फा न ११० 15. नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ? उत्तर = ९ वटा 16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? उत्तर = अक्षांश 17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? उत्तर = सानो भेरी 18 .divine comedy नामक पुस्तकका लेखक को हुन? उत्तर = दाँते 19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा 20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? उत्तर = श्री ५ बिरेन्द्र 21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? उत्तर = कपर अक्साइड 22. हैजा रोग कुन किटाणु बाट सर्दछ ? उत्तर = vibrio cholera 23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? उत्तर = भारत 24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ? उत्तर = शनी 25. रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? उत्तर = इटाली 26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो। 27. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्। 28. पुलिस र जेल नभएको देश आइसल्यान्ड हो। 29. नेपाल WTO को 148 औँ सदस्य राष्ट्र हो। 30. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग

लोकसेवाद्वारा शाखा अधिकृत पदमा एकैपटक ३ सय ९० माग्यो

मंसिर २७ । आज बुधबार मंसिर २७ गते लोकसेवा आयोगद्वारा विभिन्न समूहमा ३ सय ९० जना शाखा अधिकृतका लागि आवेदन खुलाएको छ। राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सहको पदका लागि आवदेन माग गरिएको हो। जसमा खुलातर्फ २०६ जना अधिकृत माग गरिएको छ। यस्तै, महिला ५९, आदिवासी/जनजाति ५२, मधेसी ३९, दलित १८ र अपांग ९ जनालाई आरक्षित कोटामा राखिएको छ। आयोगले पिछडिएको क्षेत्रबाट ७ जना माग गरेको छ। इच्छुक योग्य उम्मेदवारहरुले २०७४-९-१८ र दोब्बर दस्तुर तिरेर २०७४-९-२५ गते भित्रसम्म अनलाइन आवेदन फाराम भर्न पाउनु हुनेछ । बाँकी विवरण तलको प्रकाशित सूचना हेर्न सक्नुहुने छ । यसरी अनलाइन आवेदन फाराम भर्न सकिन्छ– http://psconline.psc.gov.np/

हेर्नुहोस्, सरकारी जागिरका लागि परिक्षार्थीहरुले दिएको परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, कार्तिक २५ लोकसेवा आयोगको नतिजा प्रकाशित– नेपाल विद्युत प्राधिकरणको लिखित नतिजा प्रकाशित– नेपाल विद्युत प्राधिकरणको अन्तर्वार्ताको नतिजा प्रकाशित– नेपाल कृषि अनुसन्धान परिषदको नतिजा प्रकाशित सम्बन्धि सूचना नेपाल पर्यटन बोर्डको अन्तिम नतिजा पूर्वाञ्चल विश्वविद्यालयको पदपूर्ति सम्बन्धि सूचना  

३० हजार अस्थायी शिक्षकलाई स्थायी गर्न आवेदन खुला

काठमाडौं, कार्तिक २३ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका कार्यरत अस्थायी शिक्षकहरुको लागि संसदबाट संशोधनसहित पारित भएको ‘शिक्षा ऐन नवौं सशोधन’ अनुसार स्थायी पदपूर्तिका लागि आवेदन खुला गरेको छ । आयोगको विज्ञापन अनुसार प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह गरी तीन श्रेणी तोकेर अस्थायी शिक्षकका लागि विज्ञापन खोलेको हो । गतवर्ष शिक्षा सेवा आयोगले २०७३ चैत्र १९ मा गोरखापत्रमा प्रकाशित पुरानै सूचना अनुसार परीक्षा सञ्चालन हुने भन्दै पुनः विज्ञापन गरेको हो । त्यसबेला विज्ञापन अनुसार पदपूर्ति नभएकाले शिक्षा ऐन, २०२८ मा नवौं संशोधन भएपछि आयोगले पुनः विज्ञापन खुलाएको हो । आयोगले तोकेको योग्यता र शर्त पूरा गरेका अस्थायी शिक्षकहरु उक्त परीक्षामा सहभागी हुन सक्ने व्यवस्था आयोगले जारी गरेको विज्ञापनमा उल्लेख छ। परीक्षामा सम्मिलित हुन इच्छुक योग्य उम्मेदवारबाट पुनः दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ। आयोगले विज्ञापन अनुसार दरखास्त दिने अन्तिम मितिसम्म सुविधासहित अवकास लिन चाहनेले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ। आयोगले ०७३ चैत १९ को विज्ञापनलाई आधार बनाएर अवकासको निवेदन दिएका शिक्षकहरुलाई पनि पुनः निवेदन दिन भनेको छ। शिक्षा ऐन, २०२८ मा नवौं संशोधनमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत कोटाको अधिकार सुरक्षित गर्दै खुला प्रतिस्पर्धालाई खुम्च्याइएको थियो। ०७३ चैत १९ को विज्ञापन अनुसार पदपूर्ति भएलगत्तै नयाँ विज्ञापन खुलाउने आयोगले जनाएको छ। संसदमा निकै विवादका बीच पारित भएको शिक्षा ऐन, नवौं संशोधनको विधेयक फिर्ता पठाउनुपर्ने दबाब आए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ६ गते प्रमाणीकरण गरेकी थिइन्। शिक्षामन्त्री गोपालमान श्रेष्ठले संसदीय समितिमै नलगी सिधै सचिवालयबाट संसदमा पेश गरी नवौं संशोधन विधेयक पारित गराएका थिए। विधेयकमा करिब ३० हजारको संख्यामा रहेका अस्थायी शिक्षकलाई स्थायी गराउने वा परीक्षामा पास हुन नसकेमा पैसा दिने व्यवस्था राखिएको भन्दै सांसदहरुले विरोध गरेका थिए। संशोधन विधेयकले खुला प्रतिस्पर्धाबाट योग्य शिक्षक आउने बाटो अवरुद्ध गरेको भन्दै चौतर्फी विरोध भएको थियो।

एघारौं र नवौं तहका आ.प्र., खुला र समावेशीतर्फका परीक्षा मिति संशोधन गरिएको सूचना

काठमाडौं, कार्तिक २३ । लोकसेवा आयोगद्वारा आवेदन खुला गरिएको सहसचिव, उपसचिव वा सो सरह तथा एघारौं र नवौं तहका आ.प्र., खुला र समावेशीतर्फको परीक्षा मिति संशोधन गरिएको सूचना प्रकाशित गरिएको छ । बाँकी विवरण तलको सूचनामा हेर्न सक्नुहुनेछ–