कांग्रेसले लगायो उम्मेदवारको टुंगो, नामवलीसहित

कांग्रेसले लगायो उम्मेदवारको टुंगो, नामवलीसहित

काठमाडौं, भदौ १९ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा असोज २ गते हुने तेश्रो चरणको निर्वाचनको लागि अधिकांश उम्मेद्वारको टुंगो लगाएको छ ।

केही स्थानीय तहहरुमा उम्मेदवार छनौट सम्बन्धी छलफल जारी रहेकाले बाँकी रहेका तहहरुमा सोमबार अबेरसम्म उम्मेदवारको नाम टुंगो लाग्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले अहीलेसम्म टुंगो लगाएका उम्मेदवारहरु

१. बारा

क्षेत्र नं. १

१           सिम्रौनगढ न.पा.      प्रमुख  विजयशंकर यादव

उपप्रमुख      रिताकुमारी देवी

२           पचरौटा न.पा.  प्रमुख  किशोरीप्रसाद यादव

उपप्रमुख      रंजुदेवी चौरसिया

३           आदर्श कोतवाल गा.पा. अध्यक्ष जवाहरप्रसाद साह कानु

उपाध्यक्ष      मिनादेवी यादव

क्षेत्र नं. २

१     कलैया उ.म.न.पा.     प्रमुख  –

उपप्रमुख      रहिमा खातुन

२     महागढीमाई न.पा.     प्रमुख  उपेन्द्रप्रसाद यादव अहिर

उपप्रमुख      तारादेवी कानु

३     देवताल गा.पा. अध्यक्ष हरिलाल राय यादव (वच्चु वावा)

उपाध्यक्ष      लालमुनी देवी

४     सुवर्ण गा.पा.   अध्यक्ष राजेशप्रसाद यादव

उपाध्यक्ष      रामतीदेवी यादव

क्षेत्र नं. ३

१           फेटा गा.पा.    अध्यक्ष रुसतम अंसारी

उपाध्यक्ष      चन्दादेवी पाण्डे उपाध्याय

२     विश्रामपुर गा.पा.      अध्यक्ष किशोरी साह तुराहा

उपाध्यक्ष      अर्चना देवी

क्षेत्र नं. ४

१           जीतपुर सिमरा उ.म.न.पा.     प्रमुख  –

उपप्रमुख      –

२     परवानीपुर गा.पा      अध्यक्ष –

उपाध्यक्ष      विन्दादेवी मण्डल

३     प्रसौनी गा.पा.  अध्यक्ष –

उपाध्यक्ष      इन्दु देवी साह

क्षेत्र नं. ५

१           कोल्हवी न.पा. प्रमुख  मुरलीधरप्रसाद चौधरी

उपप्रमुख      शुभद्रा धिमाल

२   करैयामाई गा.पा.      अध्यक्ष भुवनेश्वर धामी

उपाध्यक्ष      चित्ररेखा चौधरी

३     बारागढी गा.पा. अध्यक्ष देवदत्त बछारु थारु

उपाध्यक्ष      चन्द्रावती चौधरी

क्षेत्र नं. ६

१           निजगढ न.पा. प्रमुख  –

उपप्रमुख      –

२. धनुषा

क्षेत्र नं. १

१           शहीदनगर न.पा.      प्रमुख  –

उपप्रमुख      सुनिता कुमारी सिंह

२           कमला  न.पा. प्रमुख  विशेश्वर यादव

उपप्रमुख      शिला देवी मण्डल

३     जनकनन्दीनी गा.पा.   अध्यक्ष –

उपाध्यक्ष      भारती कार्की

क्षेत्र नं. २

१           विदेह न.पा.   प्रमुख  प्रेमचन्द्र झा

उपप्रमुख      रुवी देवी मण्डल

२           हंसुपुर न.पा.   प्रमुख  –

उपप्रमुख      –

३     औरही गा.पा.  अध्यक्ष ब्रहम्देव यादव

उपाध्यक्ष      मिरा देबी सहनी

क्षेत्र नं. ३

१     नगराईन न.पा. प्रमुख  परमेश्वर यादब

उपप्रमुख      रन्जुकुमारी साह

२     मुखियापट्टि मुसहरनिया गा.पा.      अध्यक्ष राम बाबु यादव

उपाध्यक्ष      –

३     धनौजी गा.पा. अध्यक्ष बद्रीनारायण सिंह

उपाध्यक्ष      रामवती मण्डल

क्षेत्र नं. ४

१     जनकपुर उ.म.न.पा.   प्रमुख  मनोजकुमार साह

उपप्रमुख      निलमकुमारी कर्ण

क्षेत्र नं. ५

१           मिथिला विहारी न.पा.  प्रमुख  –

उपप्रमुख      ललिता साह

२     लक्ष्मीनिया गा.पा.     अध्यक्ष कुमार कान्त झा

उपाध्यक्ष      रामराजी यादव

३           क्षिरेश्वरनाथ न.पा.    प्रमुख  योगेन्द्र पंजियार

उपप्रमुख      रचना माथेमा

क्षेत्र नं. ६

१     धनुषाधाम न.पा.      प्रमुख  बालेश्वर मण्डल

उपप्रमुख      बिद्या देवी भुजेल

२     सबैला न.पा.   प्रमुख  –

उपप्रमुख      बबिता देवी यादव

३     गणेशमान चारनाथ न.पा.     प्रमुख  –

उपप्रमुख      तुल्सा पाण्डे पट्टेल

क्षेत्र नं. ७

१     मिथिला न.पा. प्रमुख  –

उपप्रमुख      –

२     बटेश्वर गा.पा. अध्यक्ष राम आशिष महतो

उपाध्यक्ष      जनारशी देवी यादव

३. महोत्तरी

क्षेत्र नं. १

१           वर्दिवास न.पा. प्रमुख  प्रहलाद क्षेत्री

उपप्रमुख      तारादेवी महतो

२     भँगाहा न.पा.

अध्यक्ष –

उपाध्यक्ष      शान्तिदेवी सिंह

क्षेत्र नं. २

१           लोहरपट्टि न.पा.     अध्यक्ष –

उपाध्यक्ष      –

२     बलवा न.पा.   अध्यक्ष –

उपाध्यक्ष      –

क्षेत्र नं. ३

१           जलेश्वर न.पा. प्रमुख  अशोक कुमार साह

उपप्रमुख      अनिता देवी शर्मा

२     मटिहानी न.पा. प्रमुख  जयकुमार चौधरी

उपप्रमुख      जुमैदा खातुन

३     पिपरा गा.पा.  अध्यक्ष राधारमण मिश्र

उपाध्यक्ष      रामवतीदेवी यादव

क्षेत्र नं. ४

१     मनरा न.पा.   प्रमुख  किशोर कुमार सिंह (प्रितम)

उपप्रमुख      आशादेवी सिंह

२     महोत्तरी गा.पा. अध्यक्ष सुशील झा

उपाध्यक्ष      श्यामादेवी पासवान

३     एकडारा गा.पा. अध्यक्ष मनोजकुमार झा

उपाध्यक्ष      जानकी देवी

क्षेत्र नं. ५

१     रामगोपालपुर न.पा.    प्रमुख  राजाराम यादव

उपप्रमुख      पुस्पादेवी कुशवहा

२     साम्सी गा.पा.  अध्यक्ष रंकिब शेष

उपाध्यक्ष      –

३     सोनमा गा.पा.  अध्यक्ष नवलकिशोर राय

उपाध्यक्ष      उर्मिला देवी राउत

क्षेत्र नं. ६

१     गौशाला न.पा.  प्रमुख  मनुप्रसाद अधिकारी

उपप्रमुख      सुशीला देवी कुशवाह

२     औरही न.पा.   प्रमुख  सुनीलकुमार यादव

उपप्रमुख      रेणुका कुमारी यादव

४. पर्सा

क्षेत्र नं. १

१           वीरगञ्ज म.न.पा.     प्रमुख  अजयकुमार द्विवेदी

उपप्रमुख      –

क्षेत्र नं. ३

१           बहुदरमाई न.पा.      प्रमुख  जितेन्द्र साह तेली

उपप्रमुख      –

२     पर्सागढी न.पा. प्रमुख  लोकनारायण यादव

उपप्रमुख      पचियादेवी थरुनी

३     विन्दवासिनी गा.पा.   अध्यक्ष चन्द्रकिशोर प्रसाद वरई

उपाध्यक्ष      किरण देवी गुप्ता

क्षेत्र नं. ४

१           पोखरीया न.पा. प्रमुख  रामेश्वरप्रसाद रौनियार

उपप्रमुख      रेहाना खातुन

२           पकहामैनपुर गा.पा.    अध्यक्ष हरि चौहान

उपाध्यक्ष      कुमारी अन्नपूर्ण अधिकारी

३           सखुवा प्रर्सौनी गा.पा.  अध्यक्ष साविर हुसेन

उपाध्यक्ष      पुष्पा चौधरी

४           पर्टेवा सुगौली गा.पा.   अध्यक्ष दिनेशकुमार चौधरी

उपाध्यक्ष      ममता महतो

छ           कालिकामाइ गा.पा.    अध्यक्ष राजेन्द्रकुमार कुर्मी

उपाध्यक्ष      –

क्षेत्र नं. ५

१           ठोरी  गा.पा.   अध्यक्ष जरीलाल थिङ्ग लामा

उपाध्यक्ष      गितादेवी विष्ट

२           जगरनाथपुर गा.पा.    अध्यक्ष श्रीकान्त प्रसाद यादव

उपाध्यक्ष      मैमुल नेशा

३           धोविनी गा.पा. अध्यक्ष सुरेशप्रसाद कुर्मी

उपाध्यक्ष      मन्जु देवी

४           छिपहरमाई गा.पा.     अध्यक्ष रामेश्वर महतो केवट

उपाध्यक्ष      शैलदेवी राजपुत

५           जिरा भवानी गा.पा.   अध्यक्ष महादेव प्रसाद महतो

उपाध्यक्ष      –

५. रौतहट

क्षेत्र नं. १

१           गौर न.पा.     प्रमुख  –

उपप्रमुख      –

२           राजदेवी न.पा. प्रमुख  धिरेन्द्रकुमार सिंह

उपप्रमुख      –

३           दुर्गा भगवती गा.पा.   प्रमुख  अरुण साह

उपप्रमुख      हेमा झा

४           यमुनामाई गा.पा.     प्रमुख  श्रीराम राय यादव

उपप्रमुख      –

क्षेत्र नं. २

१           इस्नाथ न.पा. प्रमुख  कौशिल्या देवी

उपप्रमुख      शेषकलाम हुसैन

२           परोहा न.पा.   प्रमुख  शेष वकिल

उपप्रमुख      सुगन्धी गिरी

३           राजपुर न.पा. प्रमुख  मो. सकिल अख्तर

उपप्रमुख      जफिरा खातुन

क्षेत्र नं. ३

१           देवाही गोनाई न.पा.   प्रमुख  –

उपप्रमुख      –

२           वौधिमाई न.पा.       प्रमुख  नवल किशोर साह

उपप्रमुख      किरणकुमारी पट्टेल

३           मौलापुर न.पा. प्रमुख  –

उपप्रमुख      –

क्षेत्र नं. ४

१           गरुडा न.पा.   प्रमुख  सुनिलकुमार यादव

उपप्रमुख      रंगीलाकुमारी जयसवाल

२           माधव नारायण न.पा. प्रमुख  शंकर यादव

उपप्रमुख      –

३           गढीमाई न.पा. प्रमुख  श्यामप्रसाद यादव

उपप्रमुख      –

क्षेत्र नं. ५

१           गुजरा न.पा.   प्रमुख  शेष दाउँद

उपप्रमुख      रत्ना लामा

२           कटहरिया न.पा.      प्रमुख  अजय प्रकाश

उपप्रमुख      प्रमिला कुशवाह

३           फतुवा विजयपुर न.पा  प्रमुख  गोपालप्रसाद यादव

उपप्रमुख      –

क्षेत्र नं. ६

१           चन्दपुर न.पा.  प्रमुख  –

उपप्रमुख      –

२           वृन्दावन न.पा.       प्रमुख  रामस्नेही राय यादव

उपप्रमुख      नुर जाहान

६. सप्तरी

निर्वाचन क्षेत्र नं. १

१           कंचनरुप न.पा.       प्रमुख  –

उपप्रमुख      निरु पोखरेल

२           कृष्णासवरन गा.पा.    अध्यक्ष परशुराम चौधरी

उपाध्यक्ष      मिना चौधरी

३           सप्तकोशी गा.पा.     अध्यक्ष कृष्णप्रसाद ढकाल

उपाध्यक्ष      रिता कुमारी चौधरी

निर्वाचन क्षेत्र नं. २

१     हनुमाननगर कङ्कालिनी न.पा. प्रमुख  सरोज विराजी

उपप्रमुख      राजश्री देवी यादव

२     महादेवा गा.पा. अध्यक्ष गजेन्द्र मण्डल

उपाध्यक्ष      संगिताकुमारी यादव

३     तिरुहुत गा.पा. अध्यक्ष देवनारायण गोइत

उपाध्यक्ष      गितादेवी यादव

निर्वाचन क्षेत्र नं. ३

१     राजविराज न.पा.      प्रमुख  ध्रुव देव

उपप्रमुख      सुशीलाकुमारी यादव

२     तिलाठी कोइलाडी गा.पा.      अध्यक्ष अरुणकुमार मण्डल

उपाध्यक्ष      अडहुुलदेवी मण्डल

३     विष्णुपुर गा.पा. अध्यक्ष निलाम्वर यादव

उपाध्यक्ष      जन्जीराकुमारी यादव

निर्वाचन क्षेत्र नं. ४

१     डाक्नेश्वरी न.पा.      प्रमुख  नारायण यादव

उपप्रमुख      सखिना खातुन

२     वेलहीचपेना गा.पा.    अध्यक्ष परमानन्द यादव

उपाध्यक्ष      पुष्पमाला कुमारी

३     छिन्नमस्ता गा.पा.    अध्यक्ष कुलानन्द यादव

उपाध्यक्ष      सहिदा खातुन

निर्वाचन क्षेत्र नं. ५

१     खड्क न.पा.   प्रमुख  –

उपप्रमुख      –

२     शम्भुनाथ न.पा.      प्रमुख  –

उपप्रमुख      –

३     सुरुङ्गा न.पा.  प्रमुख  –

उपप्रमुख      सुस्मा चौधरी

४     रुपनी गा.पा.   अध्यक्ष रामनारायण इसर

उपाध्यक्ष      भोलेश्वरी चौधरी

निर्वाचन क्षेत्र नं. ६

१     वोदेवरसाइन न.पा.    प्रमुख  करमैत यादव

उपप्रमुख      उर्मिलादेवी साह

२     वलान–विहुन गा.पा.   अध्यक्ष जितेन्द्रकुमार यादव

उपाध्यक्ष      अनिता देवी साह

७. सर्लाही

क्षेत्र नं. १

१           ईश्वरपुर न.पा. प्रमुख  प्रमोद बराल

उपप्रमुख      अनिता चौधरी

२           लालवन्दी न.पा.      प्रमुख  –

उपप्रमुख      –

क्षेत्र नं. २

१           हरिपुर न.पा.   प्रमुख  उदयनारायण चौधरी

उपप्रमुख      पानो देवी साह

२           हरिवन न.पा.  प्रमुख  –

उपप्रमुख      –

३           कविलासी न.पा.      प्रमुख  राजकुमार शाह

उपप्रमुख      राजकलीदेवी

क्षेत्र नं. ३

१           वरहथवा न.पा. प्रमुख  निरंजनप्रसाद दास

उपप्रमुख      यशोधा चालिसे

२           बागमती न.पा. प्रमुख  कृष्णराज रायमाझी

उपप्रमुख      शान्तिदेवी महतो

३           बसवरिया गा.पा.      अध्यक्ष राम अयोध्या यादव

उपाध्यक्ष      रामदुलारी देवी

क्षेत्र नं. ४

१           मलंगवा न.पा.  प्रमुख  निरसल साह

उपप्रमुख      शान्ति भन्ने शवनम मिकरानी

२           हरिपूर्वा न.पा. प्रमुख  सियाराम राय

उपप्रमुख      चन्द्रकला देवी

३           चन्द्रनगर गा.पा.      अध्यक्ष श्यामप्रसाद सिंह

अखिल क्रान्तिकारीको सम्मेलनको तयारी पुरा, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले २३औं राष्ट्रिय सम्मेलनको तयारी पुरा गरेको छ । यससँगै क्रान्तिकारीले सम्मेलनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । उपाध्यक्ष केशव रावलले जानकारी दिए अनुसार असोज १० गते मध्यान्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उदेघाटन गर्नुहुनेछ।  किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने सम्मेलनको बन्द सत्र ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । ११ गतेनै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ ।१२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समुहका नेताले प्रस्तुत गर्नेछन् ।   १२ गते नै सम्मेलन सम्पन्न गर्न गठित निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  १३ असोजको विहानैदेखि चुनावी कार्यक्रम सुरु हुनेछ ।  नयाँ नेतृत्व चयनका लागि हुने चुनावी कार्यक्रमलार्ई सौहार्द र मर्यादित बनाउन सवै प्रयास गरिएको क्रान्तिकारीले जनाएको छ ।  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको रावलले बताउनुभयो । मतदान सकिएपछि तत्काल गणना थल्ने र मतपरिणाम घोषणा गर्ने क्रान्तिकारीको तयारी छ ।  क्रान्तिकारीको नयाँ नेतृत्वका लागि एक दर्जन नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दावेदावी पेश गरिरहेका छन् । 

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

त्रिविमा २०५८ पछिका परीक्षार्थीले एकपटक जाँच दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । त्यसैगरी सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको त्रिभुवन विश्व विद्यालय शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । बैठकपछि जारी सूचनामा भनिएको छ,‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’ त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ । हेर्नुहोस् सूचना 

लोकप्रिय