सुनकोसीमा बेपत्ता बालबालिका खोज्न गोताखोर परिचालन
१२ चैत, २०८०
काठमाडौं ।सुनकोसी नदीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।आइतबार होली खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो। आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए। आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौजना गोताखोरसहितको टोली आज बिहान परिचालन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित
१२ चैत, २०८०
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
१२ चैत, २०८०
आज तराईमा होली पर्व मनाइँदै
१२ चैत, २०८०
एमाले पार्टी कार्यालयमा ह्याप्पी होली !
११ चैत, २०८०
होली पर्व अथात् फागु महोत्सवको कथा
११ चैत, २०८०
हेर्नुहोस् आजको विनिमय दर
११ चैत, २०८०

