पाल्पा रिव्दीकोटमा किशोरीको शव फेला, हत्या भएको आशंका
१४ चैत, २०८०
तानसेन । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो । स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा पदमा सुनारको शव फेला परेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले बताए । किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको उहाँले बताउनुभयो । उनको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ । घटनास्थल पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
१४ चैत, २०८०
यस्तो रहनेछ आजको मौसम
१४ चैत, २०८०
माओवादीले बोलायो पदाधिकारी बैठक
१३ चैत, २०८०
राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा
१३ चैत, २०८०
नेप्से १०.१४ अंकले बढ्यो
१३ चैत, २०८०
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान
१३ चैत, २०८०
सुनचाँदीको मूल्य घट्यो
१३ चैत, २०८०

