शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार कति ?
२१ मंसिर, २०८०
काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा केही सुधार देखिएको छ । हिजो ३ अंकको मात्रै सुधार आएको शेयर बजार आज भने ११ अंकले बढेको छ । आज ११ दशमलव ७३ अंकले बढेको शेयर बजार १८५२ दशमलव ७७ विन्दुमा पुगेको छ । बिहीबार २९९ कम्पनीका ९५ लाख ०५ हजार ६०८ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकममा निकै सुधार आएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ५८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३५२ दशमलव २८ विन्दुमा पुगेको छ ।
प्रस्तावित राजदूत र न्यायाधीशविरुद्ध ११ वटा उजुरी
२१ मंसिर, २०८०
अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय
२१ मंसिर, २०८०
उदाहरणिय बिहे : खर्च कटाएर विद्यालयमा छात्रवृत्ति
२१ मंसिर, २०८०
पाशुपत क्षेत्रमा मासु तथा मदिरा प्रयोगमा रोक
२१ मंसिर, २०८०
रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक
२० मंसिर, २०८०
नसेलविरुद्ध उच्च अदालतमा रिट
२० मंसिर, २०८०

