यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
१४ मंसिर, २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १४ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। विनिमय दर
पश्चिमी वायुका कारण चिसो बढ्यो, यस्तो छ आजको मौसम
१४ मंसिर, २०८०
अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी
१३ मंसिर, २०८०
सेयर बजार १७.९३ अंकले घट्यो
१३ मंसिर, २०८०
तनहुँ बस दुर्घटना : घाइते दुईजनाको मृत्यु
१३ मंसिर, २०८०
रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि
१३ मंसिर, २०८०
तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते
१३ मंसिर, २०८०
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
१३ मंसिर, २०८०
कांग्रेसले बोलायो पदाधिकारी बैठक, के छन् एजेन्डा ?
१३ मंसिर, २०८०

