यी हुन ७ नम्बर प्रदेशका माओवादी उम्मेदवारहरु (नामावलीसहित)

यी हुन ७ नम्बर प्रदेशका माओवादी उम्मेदवारहरु (नामावलीसहित)

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ मा सम्पूर्ण तहमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । ७ नम्बर प्रवेश निर्वाचन प्रचार प्रसार समितिका संयोग ओम विक्रम भाटले दिएको जानकारी अनुसार सबै नौ वटा जिल्लाका ८८ वटा स्थानीय तहको माओवादी उम्मेदवारहरुको नाम यस प्रकार छ ।

नेकपा माओवादी केन्द्र प्रदेश नं. ७ का सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुखका उमेदवारहरुको नामावली निम्नानुसार रहेको छ ।

दार्चुला

महाकाली नगरपालिका प्रमुख खड्क सिंह धामी
उपप्रमुख निर्मला बडाल जोशी

शैल्यशिखर नगरपालिका प्रमुख मोहन देव विष्ट
उपप्रमुख लक्ष्मी लोहार

मालिकार्जुन नगरपालिका प्रमुख कल्याण सिंह धामी
उपप्रमुख लक्ष्मी वि.क.

अपिहिमाल गाउँपालिका प्रमुख भगतसिंह ठेकरे
उपप्रमुख दीलमाया लोथ्याल

दुहुँ गाउँपालिका प्रमुख करण सिंह कार्की
उपप्रमुख भगवती बडाल

नौगाड गाउँपालिका प्रमुख दलजित सिंह धामी
उपप्रमुख गायत्री रावल

मार्मा गाउँपालिका प्रमुख जमन सिंह धामी
उपप्रमुख बाग्मती ठगुन्ना

लेकम गाउँपालिका प्रमुख रामदत्त जोशी
उपप्रमुख हरिना जोशी

व्यास गाउँपालिका प्रमुख उपेन्द्र सिंह कुँबर
उपप्रमुख चन्द्रा कुँवर

कंचनपुर 

भिमदत्त नगरपालिका मेयर  गाेपाल रसायलि
उपमेयर नारू सिंह

वेदकाेट नगरपालिका मेयर मिनराज गिरि
उपमेयर शान्ति शाहि भण्डारी

शुक्लाफाटाँ नगरपालिका मेयर लोकेन्द्र एेरि
उपमेयर कमला एेर

कृष्णपुर नगरपालिका मेयर जाेगराम चौधरी
उपमेयर शर्मिला थापा

पुर्नवास नगरपालिका मेयर वीर बा. थापा
उपमेयर सीता बिक

बेलौरि नगरपालिका मेयर पाेतिलाल चौधरी
उपमेयर राधा कंडेल

महाकाली नगरपालिका मेयर ईन्द्र ब. रावत
उपमेयर धनसरा नाथ

बेलडाँडि गाउँपालिका प्रमुख नन्द किशाेर एसके
उप प्रमुख कल्पना गिरि

लालझाडि गाउँपालिका प्रमुख मदन वडायक
उप प्रमुख सत्यादेवि महरा

डडेल्धुरा 

अमरगढि नगरपालिका मेयर शाेभा भट्ट
उपमेयर करूणाकर जाेशि

परशुराम नगरपालिका मेयर शेर सिँह माल
उपमेयर विमला महता

अजयमेरू गाउँपालिका प्रमुख उमेश भट्ट

उप प्रमुख कलावति भाण

भागेश्वर गाउँपालिका प्रमुख अाेम प्रकाश सावँद
उप प्रमुख वागमती टमटा

गन्याधुरा गाउँपालिका प्रमुख ईश्वरी दत्त भण्डारी
उप प्रमुख नारू देवी भट्ट

नवदुर्गा गाउँपालिका प्रमुख धर्म विक
उप प्रमुख हंसा कैनि

कैलाली 

धनगढी उपमहानगरपालिका मेयर रामसमझ राना
उपमेयर शान्ति देवी अधिकारी क्षेत्री

गाेदावरि नगरपालिका मेयर गाेकर्ण भट्ट
उपमेयर शाेभा नेपाली थारू

गौरी गंगा नगरपालिका मेयर देवि कंडेल
उपमेयर करूणा चौधरी

घाेडाघाेडि नगरपालिका मेयर लक्ष्मण चौधरी
उपमेयर ममता कठायत

टिकापुर नगरपालिका मेयर ललित थापा
उपमेयर अाशा चौधरी

भजनि नगरपालिका मेयर शेर ब. चौधरी
उपमेयर छायाँ देवकाेटा

लम्कि चुहाँ नगरपालिका मेयर दल ब. विष्ट
उपमेयर सावित्री कु.चाेधरि

कैलारि गाउँपालिका प्रमुख लाजुराम चौधरी
उप प्रमुख लक्ष्मी सतगौवा चौधरी

चुरे गाउँपालिका प्रमुख कृष्ण बाेहरा
उप प्रमुख ढिला देवी थापामगर

जानकि गाउँपालिका प्रमुख फुलाराम चौधरी
उप प्रमुख सावित्री भट्टराई

जाेशिपुर गाउँपालिका प्रमुख भक्ता थारू
उपप्रमुख इन्द्रा कुवँर

वर्दगाेरिया गाउँपालिका प्रमुख गणेश गिरि
उप प्रमुख भगवती डगौरा थारू

माेहन्याल गाउँपालिका प्रमुख धर्म ब. थापा मगर
उप प्रमुख जानकि भण्डारी

डोटी

दिपायल सिलगढी नगरपालिका
मेयर:- प्रेम नेपाली
उपमेयर:- तुलसी देवी साेप

शिखर नगरपालिका
मेयर:- रमेश प्रसाद जोशी
उपमेयर:- नेत्रा साउंद बोहरा

आदर्श गाउँपालिका
मेयर:- भरत बोहरा
उपमेयर:- संजा राेकाया

केआईसिंह गाउँपालिका
प्रमुख -: सिद्धराज भाट
उपप्रमुख -: शारदा देवि लुहार

जोरायल गाँउपालिका
प्रमुख:- छवि वलि
उपप्रमुख:- अनिता मल्ल देउवा

पुर्वी चौकी गाउँपालिका
प्रमुख:- यज्ञराज गिरि
उपप्रमुख:- सुन्तली विक

वडि केदार गाउँपालिका
प्रमुख:- जंग वि.क.
उपप्रमुख:- धनमाया भाट घर्ती

बोगटान गाउँपालिका
प्रमुख-: कमल गडशिला
उपप्रमुख-: चन्द्रा भुल

सायल गाँउपालिका
प्रमुख-: वल बहादुर वलि
उपप्रमुख-: रेखा मडै सावँद

वैतडी 

दशरथ चन्द नगरपालिका
मेयर :- खेमानन्द भट्ट
उपमेयर :- कमला ठगुन्ना

पाटन नगरपालिका
मेयर :- शंकर भण्डारी
उपमेयर :- गिता बिष्ट बोहरा

पुर्चौडी नगरपालिका
मेयर:- रणबहादुर कुंवर
उपमेयर:- जयन्ती ऐर वम

मेलौली नगरपालिका
मेयर:- भिम बहादुर चन्द
उपमेयर:- केतु चन्द

डिलाशैनी गाउँपालिका
प्रमुख:- लोकेन्द्र राना
उपप्रमुख:- शुशिला बोहरा

दोगडाकेदार गाउँपालिका
प्रमुख:- तारासिंह कुंवर
उपप्रमुख:- लक्ष्मी ओड

पञ्चेश्वर गाउँपालिका
प्रमुख:- रमेश चन्द
उपप्रमुख:- मञ्जु चन्द

शिवनाथ गाउँपालिका
प्रमुख:- धनविर धनाडी
उपप्रमुख:- गंगा दमाई

सिगास गाउँपालिका
प्रमुख:- वीर सिंह ऐर
उपप्रमुख:- लक्ष्मी विक पाेखरेल

सुर्नया गाउँपालिका
प्रमुख:- नरि भाट
उपप्रमुख:- गोमती अवस्थी

अछाम

रामाराेशन गाउँपालिका
प्रमुख -:झंकर सावँद
उप-प्रमुख -:सरस्वती रावल

बान्निगडि गाउँपालिका
प्रमुख -: कांग्रेस (तालमेल)
उप-प्रमुख -: लोकेन्द्र सावँद

मेल्लेख गाउँपालिका
प्रमुख -: लाेक ब.बाेहरा
उप-प्रमुख -: काङ्ग्रेस (तालमेल)

साफेबगर नगरपालिका
मेयर -: खगेन्द्र अाेड
उपमेयर -: बैजन्ति कुँवर

चौरपाटि गाउँपालकिका
प्रमुख -: राम ब.थापा
उप-प्रमुख -: राधिका सुनार

बिनायक पंचदेवल नगरपालिका
मेयर -: अक्कल रावल
उपमेयर -:भावना रिमाल

कमलबजार नगरपालिका
मेयर -: रण ब. बिष्ट
उपमेयर -: रक्षा एेडि बिष्ट

तुर्माखाद गाउँपालका
प्रमुख -: उदय बिष्ट
उप-प्रमुख -: पवित्रा उपाध्याय

ढकारि गाउँपालिका
प्रमुख -: तुलाराम उपाध्याय
उप-प्रमुख -: कमला रिमाल

मंगलसेन नगरपालिका
मेयर -: कांग्रेस (तालमेल)
उपमेयर -: राेहिना भण्डारी

बझाङ 

जयपृथ्वी नगरपालिका
मेयर -: नरेन्द्र खड्का
उपमेयर -: सरिता भण्डारी

वुंगल नगरपालिका
मेयर -: हरि कुंवर
उपमेयर -: शारदा सिहँ

कांडा गाउँपालिका
प्रमुख -: सुरेन्द्र वाेहरा
उप प्रमुख -: अहिले सम्म प्राप्त नभएकाे

केदारस्यु गाउँपालिका
प्रमुख -: प्रेम वाेहरा
उप प्रमुख -:ललिता सावँद भण्डारी

खप्तड छान्ना गाउँपालिका
प्रमुख -: टाेप ब. खड्का
उप प्रमुख -: जयन्ती जाेशि

तलकाेट गाउँपालिका
प्रमुख -: धन ब.धमेना
उप प्रमुख -: सुर्जा विष्ट

भलारा गाउँपालिका
प्रमुख -: शेर ब. सावँद
उप प्रमुख -: दुर्गा देवि खड्का

दुर्गाथलि गाउँपालिका
प्रमुख -: दिल ब.थापा
उप प्रमुख -: शारदा विक

मष्टा गाउँपालिका
प्रमुख -: शिव वाेहरा
उप प्रमुख -:थुक्कला धामि

सुर्मा गाउँपालिका
प्रमुख -: सुरेन्द्र वाेहरा
उप प्रमुख -: अन्जना विक

वीत्थडविर गाउँपालिका
प्रमुख -: रमेश अधिकारी
उप प्रमुख -:मिना कु बाेहरा

बाजुरा

त्रिवेणी नगरपालिका
मेयर -: देवी चन्द्र बुढा
उपमेयर -: तारा कु बढुवाल सावँद

बढीमालिका नगरपालिका
मेयर -: मान ब.विक
उपमेयर -: दर्पणा थापा

बुढिनन्दा नगरपालिका
मेयर -: भरत ब.विक
उपमेयर -: रामकला लुहार

बुढिगंगा नगरपालिका
मेयर -: दिनेशराज जैशि
उपमेयर -: मना देवि जैशि

सेरेदह गाउँपालिका
प्रमुख -: दिपक कुमार डिसि
उप-प्रमुख -: कम्पनी देवि नेपाली

गौमुल गाउँपालिका
प्रमुख -: गणेश राेकाया
उप-प्रमुख -: जलु देवी राेकाया

स्वामी कार्तिक गाउँपालिका
प्रमुख -: रमेशराज विक
उप-प्रमुख -: सुनजिरा राेकाया

पाण्डपगुफा गाउँपालिका
प्रमुख -: मनलाल खत्री
उप-प्रमुख -: सुसिला विष्ट

हिमालि गाउँपालिका
प्रमुख -: मान ब. राेकाया
उप-प्रमुख -: निर्मला विक

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय