४.८३ अंकले घट्यो नेप्से

४.८३ अंकले घट्यो नेप्से


काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १४.८३ अंकले घटेको छ । नेप्से परिसूचक ०.७२ प्रतिशतले घटेर २०३७.०९ विन्दुमा बन्द भएको हो।

यस दिन ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ।तीन अर्ब ६० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ ।फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १८ गते मंगलबार सन् २०२४ जुलाई १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १७ पैसा र बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा र बिक्री दर १६९ रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से १६.२९ अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक १६.२९ अंकले बढेर बन्द भएको छ। गएका तीन कारोबार दिन लगातार घटेको बजार सोमबार ०.८० प्रतिशतले बढेर २०५३.२८ विन्दुमा बन्द भएको छ । यसदिन दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशतले वृद्धि भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ६० पैसाले वृद्धि भएर २९९ रुपैयाँ ६० पैसा कायम भएको छ।  यसदिन नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७३ रुपैयाँ कायम भएको छ। फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ। बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२१ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको भएको छ । यो समूहको परिसूचक २.०४ प्रतिशतले वृद्धि भएको छ । 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १७ गते सोमबार सन् २०२४ जुलाइ १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १५ गते शनिबार सन् २०२४ जुन २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा र बिक्री दर १६९ रुपैयाँ १० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय