पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन् ।
झाको नेतृत्वमा नेताहरु बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।
आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरुलाई समानुपातिक र प्रत्यक्ष दुवैतर्फको टिकट वितरण गरेको उनीहरुके आरोप छ ।
उनीहरुले पार्टीले गरेको टिकटको निर्णय च्याउनुपर्ने माग गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
यस्ता छन् धर्नामा बसेकाहरुको माग