माेरङमा श्रीमानद्वारा श्रीमतीको हत्या
२७ माघ, २०८२
माेरङ । मोरङको रंगेलीमा आइतबार घरभित्र श्रीमती मृत फेला परेपछि श्रीमान् पक्राउ परेका छन् । रंगेली नगरपालिका– २, जलियाकी ३५ वर्षीया मोरमई मुर्मू आइतबार आफ्नो घरभित्रको कोठामा मृत फेला परेपछि श्रीमान् साइना मुर्मू अनुसन्धानका लागि पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार आफ्नै घरभित्र श्रीमती मृत फेला परेको र स्थानीयले श्रीमानमाथि शंका गरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । तर प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा पनि श्रीमान साइनाले हत्या गरेकाे रहस्य खुलेकाे छ ।
रेशम चौधरीले चुनाव लड्न नपाउने
२७ माघ, २०८२
संखुवासभामा लडेर एक जनाको मृत्यु
२७ माघ, २०८२
अण्डाको मूल्य घट्याे
२७ माघ, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२७ माघ, २०८२
खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी
२६ माघ, २०८२
श्रमिक परिवारलाई २० लाख बढी आर्थिक सहायता
२३ माघ, २०८२
लाखौँ रकम ठगी गर्ने महिला पक्राउ
२३ माघ, २०८२

