उपत्यका प्रवेश गर्ने नाका अवरुद्ध, यातायात ठप्प
१२ असोज, २०८१
काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् । प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।
सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे
१२ असोज, २०८१
अखिल क्रान्तिकारीको बन्दसत्र सुरु
११ असोज, २०८१
पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प
११ असोज, २०८१
सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ
११ असोज, २०८१
नेपालकै लामो पुलको उद्घाटन आज
१० असोज, २०८१
पृथ्वीले पाउँदैछ केही समयलाई दोस्रो चन्द्रमा
१० असोज, २०८१

