नेपाली सेनाद्वारा बम निष्क्रिय
१० असार, २०७४
नवलपरासी, १० असार । नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन् । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
१० असार, २०७४
अठचालिस गाविस खाद्य असुरक्षाको उच्च जोखिममा
१० असार, २०७४
अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ
१० असार, २०७४
राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने
१० असार, २०७४
कथा : ग्रामीण पर्यटनको !
१० असार, २०७४
ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड र सम्मान
१० असार, २०७४
निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती
१० असार, २०७४
नाम एउटै, ठाउँ बेग्लाबेग्लै
१० असार, २०७४
चुनावी झडप रोक्न हवाइ फायर, २० जना घाइते
१० असार, २०७४
राजपाको निर्वाचन विथोल्ने रणतीति फेरियो !
१० असार, २०७४