गाउँको विद्यालयलाई जग्गादान
२३ मंसिर, २०७३
बैतडी, मङ्सिर २३ । बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गरेका छन् । कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले एक रोपनी जग्गादान गरेको विद्यालयका शिक्षक रामसिंह ऐरले राससलाई जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन नहुँदा पढाइ प्रभावित हुँदै आएकाले दान गरेको जमिनमा विद्यालय भवन निर्माण गरिने उनले बताए । विद्यालयमा चारवटा मात्रै कोठा रहेको र तिनीहरु पनि जीर्ण अवस्थामा रहेका बताइएको छ । उक्त विद्यालयमा ५५ छात्रा र ३८ छात्र गरी कुल ९३ जना विद्यार्थी अध्ययन गरेका छन्। जग्गादान गर्नुहुने दली ऐरलाई विद्यालयले विशेष धन्यवादसमेत ज्ञापन गरेको छ । रासस
मृतकका परिवारलाई नौ लाख सहयोग
२३ मंसिर, २०७३
रानीपोखरी सुक्यो,माछा कमलपोखरीमा
२३ मंसिर, २०७३
मापसे गरेर प्रहरीनै आपसमा कुटाकुट गर्न थालेपछि…
२३ मंसिर, २०७३
विमान दुर्घटनामा ४८ को मृत्यु
२३ मंसिर, २०७३
काम खोज्दै मन्त्री
२३ मंसिर, २०७३
‘पर्यटनको विकासबिना देशको समृद्धि असम्भव’
२३ मंसिर, २०७३
नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण
२३ मंसिर, २०७३
सभामुख घर्तीले आजदेखि दलका शीर्ष नेतासँग छलफल गर्ने
२३ मंसिर, २०७३
इतिहासमै पहिलो पटक दोधारा र चाँदनीमा प्रधानमन्त्री
२२ मंसिर, २०७३
यस्ता हुन्छन् ५ प्रकारका रिस र नियन्त्रणका ९ उपाय
२२ मंसिर, २०७३
सुबिसुले ल्यायो नयाँ अफर
२२ मंसिर, २०७३
चौध सयभन्दा बढीमा डेङ्गुु संक्रमण
२२ मंसिर, २०७३
जाडो भगाउने उपाय
२२ मंसिर, २०७३
शुक्रबारसम्मका लागि व्यवस्थापिका संसद वैठक स्थगित
२२ मंसिर, २०७३
घरेलु मदिरा नष्ट
२२ मंसिर, २०७३
बालश्रमिकको सामाजिक सुरक्षामा जोड
२२ मंसिर, २०७३
ग्यास चुहावटबाट लागेको आगोले रु बीस करोडको क्षति
२२ मंसिर, २०७३
कालीगण्डकीको पानी नौ धारामा
२२ मंसिर, २०७३