शनिबारको विदेशी मुद्राको विनिमय दर
१ भदौ, २०८१
काठमाडौं । आज २०८१ साल भदौ १ गते शनिबार सन् २०२४ अगष्ट १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)
३२ साउन, २०८१
अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेट
३२ साउन, २०८१
अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर
३२ साउन, २०८१
डोटीमा यात्रु बस दुर्घटना, १७ जना घाइते
३२ साउन, २०८१
यस्तो रहनेछ आजको मौसम
३२ साउन, २०८१
परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूत सिफारिस
३२ साउन, २०८१
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ साउन, २०८१
विद्यार्थीले दिए त्रिवि प्रशासनमा धर्ना
३१ साउन, २०८१
आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरू
३१ साउन, २०८१
राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै
३१ साउन, २०८१

