एभरेष्ट दैनिक

लाै भन्नुस् त को राम्रो देखिएको छ ?

नेपाली काँग्रेसको प्रेदश नं. ५ स्तरिय वृहत आमसभामा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला, पूर्व महामन्त्री कृष्ण सिटौला, सिंचाई मन्त्री एवं केन्द्रीय सदस्य दिपक गिरी लगायतका नेता कार्यकर्ताहरु । तस्वीर : बालाराम खड्का, दाङ