पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
२६ साउन, २०८१
जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिएका छन्।
काठमाडौंका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध
२६ साउन, २०८१
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
२६ साउन, २०८१
माओवादी स्थायी कमिटी बैठक आज पनि जारी रहने
२६ साउन, २०८१
ब्राजिलमा जहाज दुर्घटना हँदा सबै मृत्यु
२६ साउन, २०८१
कुलमानमाथि अप्राकृतिक लाञ्छना : अध्यक्ष प्रचण्ड
२५ साउन, २०८१
३० औँ विश्व आदिवासी दिवस सम्पन्न
२५ साउन, २०८१
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२५ साउन, २०८१
सुनको मूल्य आज एकै दिन १,५०० ले बढ्यो
२५ साउन, २०८१

