कक्षा १२ को नतिजा प्रकाशित, करिब ५३ प्रतिशत उत्तीर्ण
१८ साउन, २०८१
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले योवर्षको कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजाअनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी थिए । जसमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षा २०८१ वैशाख १४ देखि २६ गतेसम्म सञ्चालन भएको थियो ।
रास्वपाको दुई दिने बन्द कार्यशाला जारी
१८ साउन, २०८१
यस्तो हुनेछ आजको मौसम
१८ साउन, २०८१
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
१८ साउन, २०८१
राधिका अर्याल बनिन् पहिलो महिला सञ्चार सचिव
१७ साउन, २०८१
नेप्सेमा ५.२९ अंकको करेक्सन, कति भयो कारोबार ?
१७ साउन, २०८१
यस्ता छन् टीआरसीमा सहमति भएका चार बुँदा
१७ साउन, २०८१
संसदका चार वटा समितिको बैठक बस्दै
१७ साउन, २०८१

