थप तीन हवाई रुट दिन भारत सकारात्मक
२८ मंसिर, २०७३
काठमाडौँ, मंसिर २८ । नेपाल आउने जहाजका लागि थप रुट दिन आनाकानी गर्दै आएको भारतल अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने संकेत गरेको छ। नेपाल र भारतबीच अर्को साता हुने बैठकमा यस्तो सुविधा प्रदान गर्न भारत सकारात्मक रेहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आइतबारको मन्त्रिपरिषद बैठकले भारतसँग हवाई रुट तथा हवाई क्षेत्रसँग सम्बन्धित विषयमा वार्ता गर्नका लागि वार्ता टोलीसमेत पठाउने निर्णय गरेको छ । नेपाल र भातबीच २०६६ मा वार्ता भएयता स्थगित भएको थियो । हवाइ रूट खुल्न सकेमा खाडी राष्ट्रबाट नेपालमा हुने उडानको दुरी छोटीनेछ। यस्तै भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ। सात वर्षपछि हुने वार्ताका लागि भारतले नै नेपाललाई निम्तो दिएको हो। यो खबर आजको कारोबारमा छ ।
रङ्ग उद्योगमा आगलागी
२७ मंसिर, २०७३
नेपालको शान्ति र प्रगतिको पक्षमा अमेरिका
२७ मंसिर, २०७३
स्वास्थ्यमन्त्रीले गरे सामुदायिक अस्पतालको उद्घाटन
२७ मंसिर, २०७३
न्यूजिल्याण्डमा नयाँ प्रधानमन्त्रीले शपथ लिए
२७ मंसिर, २०७३
चिसोले कष्टकर बन्दै जनजीवन
२७ मंसिर, २०७३
अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश
२७ मंसिर, २०७३
बम बिस्फोटनमा १६ जनाको मृत्यु
२७ मंसिर, २०७३
अझैसम्म १३५ घरधुरी शौचालयविहीन
२७ मंसिर, २०७३
दैनिक हिंड्नुको १२ फाइदा के के हुन जानी राखौं
२७ मंसिर, २०७३
साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय
२७ मंसिर, २०७३
लेबनानमा पीडितलाई सघाउँदा घर फिर्ता !
२७ मंसिर, २०७३