राष्ट्रिय फुटबल रेफ्री मानन्धरले लिए खेल जीवनबाट सन्यास
२१ पुष, २०७३
लमजुङ, पुस २१ । पूर्वराष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् । आफ्नो जीवनको झण्डै २८ वर्ष खेल क्षेत्रमा विताएका मानन्धरले लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताएका छन् । मानन्धरले आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका हुन् ।
प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त
२१ पुष, २०७३
मोटरसाइकलको ठक्करबाट मृत्यु
२१ पुष, २०७३
बसबाट खसेर एकजनाको मृत्यु
२१ पुष, २०७३
माइक छुँदा करेन्ट लागेर एक भारतीयको मृत्यु
२१ पुष, २०७३