गोप्य रूपमा ३३४ पम्पलाई अनुमति
३० मंसिर, २०७३
काठमाडौँ, मंसिर ३० । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम व्यवस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको ।‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्ता गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ। अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन्। नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ। नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ। उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन्। यो खबर आजको कान्तिपुरमा दैनिकमा छ ।
भारतीय वृद्ध मृत फेला
३० मंसिर, २०७३
सरकारले ल्यायो स्थानीय तह निर्वाचन कानुन
३० मंसिर, २०७३
भौगोलिक नक्सा डिजिटलाइज हुने
३० मंसिर, २०७३
जहाँ एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नपर्छ
३० मंसिर, २०७३
जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती
३० मंसिर, २०७३
कोल्टीको बजारबाट २७ हजार किलो जडीबुटी पक्राउ
२९ मंसिर, २०७३
संसद् अवरुद्ध अन्त्य गरियोस : गृहमन्त्री निधी
२९ मंसिर, २०७३
‘कालिञ्चोक केवलकार’ सम्बन्धमा विवाद बढ्दै
२९ मंसिर, २०७३
अब नेपालमै मोबाइल सेट उत्पादन !
२९ मंसिर, २०७३
अनुको जवानी कता बिसाउने ?
२९ मंसिर, २०७३
कुन कुन दलले बुझाए वार्षिक अायव्यय विवरण
२९ मंसिर, २०७३

