बालिका बलात्कार आरोपमा एकजना पक्राउ
२९ मंसिर, २०७३
बर्दिवास, मङ्सिर २९ । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् । झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका राजवंशीलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । राजवंशीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस –––––––
किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख?
२९ मंसिर, २०७३
‘जलविद्युतमा सेनाको लगानी असम्भव’
२९ मंसिर, २०७३
मोटरसाइकल दुर्घटनामा प्राध्यापकको मृत्यु
२९ मंसिर, २०७३
रंगेली पुगेर ऊर्जामंत्रीले दिए कडा निर्देशन
२८ मंसिर, २०७३
विपद् व्यवस्थापनमा चिनियाँ सरकारले राहत हस्तान्तरण
२८ मंसिर, २०७३
विद्युतीय शवदाह निर्माणमा सहयोग
२८ मंसिर, २०७३
बत्तीस बिजुली चोर पक्राउ
२८ मंसिर, २०७३
सारंगी रेटेरै हुर्काए नौ सन्तान
२८ मंसिर, २०७३
अझै घट्छ सुनको मूल्य, पचार हजारमा झर्ने !
२८ मंसिर, २०७३
नेफ्टा फिल्मअवार्ड वितरणमा को–को पुग्दैछन दुबई ?
२८ मंसिर, २०७३
श्रीमतीलाई बेचेपछि
२८ मंसिर, २०७३
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
२८ मंसिर, २०७३

