नेकपा एसको नयाँ नेतृत्व चयन आजदेखि
१९ असार, २०८१
काठमाडौं । सत्तारुढदल नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको छ। बुधबार बिहान ११ बजेदेखि सुरु हुने बन्द सत्रमा प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने एक नेताले जानकारी दिए। महाधिवेशनको वन्त्र सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेज प्रस्तुत भएका छन्। ती दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष आएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। अध्यक्ष र पदाधिकारीसहित २९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपछि महाधिवेशन भोलि (बिहीबार) समापन गर्ने कार्यतालिका छ।एकीकृत समाजवादीको अध्यक्षमा निवर्तमान अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताले इच्छा देखाएका छन्।
सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा
१९ असार, २०८१
कांग्रेसले गर्यो एमालेसँगको सहमति अनुमोदन
१९ असार, २०८१
राष्ट्रियसभाको बैठक बस्दै
१९ असार, २०८१
बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
१९ असार, २०८१
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
१९ असार, २०८१
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
१९ असार, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
१९ असार, २०८१
यी क्षेत्रमा भारी वर्षाको सम्भावना
१९ असार, २०८१
एमालेले तत्काल मन्त्री फिर्ता नबोलाउने
१८ असार, २०८१
प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त
१८ असार, २०८१
४७ अंकले बढ्यो नेप्से
१८ असार, २०८१

