गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
२३ असार, २०८१
नवलपुर। लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ। बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ । पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो। तर , पानीको सतह भने बढ्दै गएको छ। बिहान ७ बजे पानीको बहाल ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिए। नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने हरिजनले बताए।
एमाले संसदीय दलको बैठक बस्दै
२३ असार, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२३ असार, २०८१
भारतको सिलोङमा नेपालीसहित चार जनाको हत्या
२३ असार, २०८१
सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए
२३ असार, २०८१
देशैभर वर्षा, यी प्रदेशमा धेरै वर्षाको सम्भावना
२३ असार, २०८१
एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने
२२ असार, २०८१
दोलखामा बाढीले तीन घर बगायो, एक जना बेपत्ता
२२ असार, २०८१
एमालेले बोलायो संसदीय दलको बैठक
२२ असार, २०८१
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
२२ असार, २०८१
यी नदीमा आउनसक्छ आकस्मिक बाढी
२२ असार, २०८१
कांग्रेस संसदीय दलको बैठक बस्दै
२२ असार, २०८१
आजबाट सुरु भयो अति भारी वर्षा, यस्तो रहनेछ मौसम
२२ असार, २०८१
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय
२१ असार, २०८१
एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान
२१ असार, २०८१

