काठमाडौँका यी ठाउँमा सात दिनसम्म विद्युत् अवरुद्ध हुने(सूचनासहित)
२ असार, २०८१
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार (आज)देखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौँका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने भएको हो। हेर्नुहोस् यस्तो छ सूचना
मधेश प्रदेश सरकारको बजेट ४३ अर्ब (पूर्णपाठ)
२ असार, २०८१
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२ असार, २०८१
बागमती प्रदेश : ६४ अर्बको बजेट
१ असार, २०८१
यस्तो छ लुम्बिनी प्रदेशको बजेट (पूर्णपाठ)
१ असार, २०८१
प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
१ असार, २०८१
स्कटल्यान्डविरुद्ध जर्मनीको फराकिलो जीत
१ असार, २०८१
आजदेखि पशुपतिनाथका चारवटै ढोका खुला
१ असार, २०८१

