सहकारी अपचलन छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
४ असार, २०८१
काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो। सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
४ असार, २०८१
सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धि
४ असार, २०८१
बोटे समाज चितवनमा प्रदिपको नेतृत्व
४ असार, २०८१
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
४ असार, २०८१
गुल्मीमा ४ दिनदेखि बेपत्ता व्यक्ति मृत फेला
४ असार, २०८१
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
४ असार, २०८१
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
४ असार, २०८१
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन
३ असार, २०८१

