प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
६ असार, २०८१
काठमाडौं ।संघीय संसदको प्रतिनिधिसभा बैठक शुरु भएको छ । आजको बैठकमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। वर्णानुक्रमअनुसार सांसदहरूले यसघि नै टिपाएका प्रश्न सोध्नेछन् भने प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिनेछन्। जवाफ चित्त नबुझेमा एक पटकका लागि स्पष्टिकरण प्रश्न सोध्न पाउने व्यवस्था पनि छ।
सुनको मूल्यमा वृद्धि
६ असार, २०८१
बागमती प्रदेशको बजेटमाथि आजदेखि छलफल
६ असार, २०८१
घर फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली
६ असार, २०८१
प्रथम सहकारी रोजगार मेला भोलिदेखि
६ असार, २०८१
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
६ असार, २०८१
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
६ असार, २०८१
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द
५ असार, २०८१
कांग्रेस संसदीय दलको बैठक शुक्रबार
५ असार, २०८१

