यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
१७ जेठ, २०८१
काठमाडौं । आज २०८१ साल जेठ १७ गते बिहीबार सन् २०२४ मे ३० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
१६ जेठ, २०८१
वीरमा दाँत उपचार गराउँदै प्रधानमन्त्री
१६ जेठ, २०८१
नेप्से २३.८१ अंकले घट्यो
१६ जेठ, २०८१
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
१६ जेठ, २०८१
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
१६ जेठ, २०८१
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
१६ जेठ, २०८१
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
१६ जेठ, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
१६ जेठ, २०८१
एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित
१६ जेठ, २०८१

