रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु
२९ बैशाख, २०८१
काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ। पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको हो। बैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो। रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ।
अफगानिस्तानमा आँधी र बाढी : दुई सय बढिको मृत्यु
२९ बैशाख, २०८१
नक्सालमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु
२९ बैशाख, २०८१
एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै
२९ बैशाख, २०८१
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
२९ बैशाख, २०८१
तीन प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
२९ बैशाख, २०८१
जेलबाट रिहा भए केजरीवाल
२८ बैशाख, २०८१
ऋण लिएको प्रमाणित गर्न गगन थापालाई रविको चुनौति
२८ बैशाख, २०८१
यस्ता छन् मन्त्रिपरिषद्का २५ वटा निर्णय
२८ बैशाख, २०८१

