२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक
३१ बैशाख, २०८१
काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।
घट्यो सुन–चाँदीको मूल्य
३१ बैशाख, २०८१
मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
३१ बैशाख, २०८१
करका दर हेरफेरमा मनोमानी हुँदैन : अर्थमन्त्री पुन
३१ बैशाख, २०८१
कांग्रेस संसदीय दलको बैठक स्थगित
३१ बैशाख, २०८१
जसपा नेपाल आजै सरकारबाट बाहिरिने
३१ बैशाख, २०८१
डुबेर दुई किशोरीको मृत्यु
३१ बैशाख, २०८१
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
३१ बैशाख, २०८१
वाग्मती प्रदेशसभाको अधिवेशन आजदेखि
३१ बैशाख, २०८१
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
३१ बैशाख, २०८१

