गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ को भिडियो सार्वजनिक
७ माघ, २०८०
काठमाडौंँ । काठमाडौंँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गित मा बिनोद बाजुरालि को संगित संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गित संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बस बस पियारि का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गित ए गौरि गायिका संगम लामिछाने ले सार्वजनिक गरेकि हुन् ।
दोहोरो अंकले घट्यो सेयर बजार
७ माघ, २०८०
दाङमा रड प्रहार गरी श्रीमतीको हत्या
७ माघ, २०८०
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता
७ माघ, २०८०
यू-१९ विश्वकप : दक्षिण अफ्रिका विजयी
६ माघ, २०८०

