यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
२३ पुष, २०८०
काठमाडौं । आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो हुनेछ आजको मौसम
२३ पुष, २०८०
यी हुन् राष्ट्रिय सभा निर्वाचनका मतदाता
२२ पुष, २०८०
नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो
२२ पुष, २०८०
गृह प्रशासन सुधारका लागि सुझाव माग
२२ पुष, २०८०
यस्तो छ आइबारको विदेशी मुद्राको विनिमय दर
२२ पुष, २०८०

