यूएईसामु नेपालद्धारा १६३ रनको लक्ष्य प्रस्तुत गर्यो
१० कात्तिक, २०८०
काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टि २० आई सिरिजको उपाधिका लागि नेपालले यूएईसामु १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्यसका निम्ति नेपालका तर्फबाट ओपनर कुशल भुर्तेलको अर्धशतक प्रहार गरे । कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रनको योगफल तयार पारेको हो। कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दा जहुर खानको बलमा बोल्ड आउट भए। अर्का ओपनर आशिफ ७ शेख रनमा बोल्ड आउट भए। दिपेन्द्र सिंह ऐरि २० र कप्तान रोहित पौडेल १८ रन थपे। सन्दिप जोराले १० रन थपे। कुशल मल्ल १ रनमा बोल्ड आउट भए। गुलसन झा ५ रनमा क्याच आउट भए। सोमपाल कामी १२ रनमा बोल्ड आउट भए। करण केसी २३ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे। यूएईका लागि आयान अफ्जल खानले ३ विकेट लिए। अलि नसिर र जहुर खानले समान २ विकेट लिए। जुनैद सिद्धिकीले १ विकेट आफ्नो नाममा गरे। यसअघि सिरिजका दुवै खेलमा यूएईमाथि जित निकालेको नेपालले ह्याट्रिक गर्न चाहन्छ।
मुगुको मन्दुमा तीन जना मृत फेला, हत्याको आशंका
१० कात्तिक, २०८०
बढ्यो दसैं मनाएर उपत्यका फर्कनेको चाप
१० कात्तिक, २०८०
टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी
१० कात्तिक, २०८०
पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना
१० कात्तिक, २०८०
मेयर रेनु दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट
९ कात्तिक, २०८०
प्रसिद्ध बौद्ध योगी लामा वाङ्दुको निधन
९ कात्तिक, २०८०
अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट २२ जनाको मृत्यु
९ कात्तिक, २०८०
चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण
९ कात्तिक, २०८०
रूकुम पश्चिममा प्रधानमन्त्री प्रचण्ड
९ कात्तिक, २०८०
रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा
८ कात्तिक, २०८०
इजरायलले माग्यो राष्ट्रसंघका महासचिवको राजीनामा
८ कात्तिक, २०८०
धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते
८ कात्तिक, २०८०
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
८ कात्तिक, २०८०
प्रधानमन्त्री प्रचण्ड बिहीबार रुकुमपश्चिम जाने
८ कात्तिक, २०८०
त्रिदेशीय शृंखलाको उपाधिका लागि नेपाल यूएईसँग खेल्ने
८ कात्तिक, २०८०

